एसियाकपमा भारतविरुद्ध खेल्दै हङकङ

एसियाकप क्रिकेटमा बुधबार भारत र हङकङ प्रतिस्पर्धा गर्दैछन्। हङकङले एसियाकप छनोटमा आफ्ना सबै तीन खेलमा जित निकाल्दै एसियाकपमा स्थान बनाएको थियो। भारतले भने समूहचरणको पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेको थियो। हङकङको भने एसियाकपको समूह चरणको यो पहिलो खेल हो। एसियाकपमा भारत र हङकङ तेस्रो पटक प्रतिस्पर्धा गर्न लागेका हुन्। यसअघि २००८ मा भएको पहिलो भिडन्तमा […]

सम्बन्धित सामग्री

नेपाल र हङकङ एकै समूहमा

काठमाडौं (हाम्रो खेलकुद) – आगामी महिना मलेसियामा हुने एसिसी वुमन्स प्रिमियर कप टि२० प्रतियोगितामा नेपाल र हङकङ एकै समूहमा परेका छन् । एसियन क्रिकेट काउन्सिलले वुमन्स प्रिमियर कपको खेल तालिका र समूह सार्वजनिक गरेको छ । समूह डी मा नेपाल, हङकङ, भुटान र माल्दिभ्स छन् । समूह ए मा थाईल्यान्ड, म्यानमार, कुवेत र सिंगापुर छन् […] The post नेपाल र हङकङ एकै समूहमा first appeared on हाम्रो खेलकुद.

यूएई र हङकङ भिड्दै

काठमाडौं : त्रिकोणत्कम टी–२० शृङ्खलाको फाइनल प्रवेशका लागि आज हङकङ र यूएई भिड्दै छन्।काठमाडौंको मुलपानी क्रिकेट मैदानमा आज दिउँसो १ बजे हङकङ र यूएईको प्रतिस्पर्धा हुनेछ। लिग चरणको अन्तिम खेल हुन लागेको हो।नेपाल चारै खेल जितेर आठ अंक सहित शीर्षस्थानमा छ। यूएईले एक खले जितेर दुई अंक सहित दोस्रो स्थानमा छ। आजको खेल जितेमा वा बराबरी भएमा यूएई फाइनलमा पुग्नेछ।हङकङले भने अहिलेसम्म खेलेका तीनै खेल हारेको छ। आजको खेल राम्रो रनरेटका आधारमा जितेमा मात्रै हङकङ फाइनलमा पुग्नेछ।फाइनल खेल शुक्रबार

एसियाकपमा भारतविरुद्ध खेल्दै हङकङ

काठमाडौं : एसियाकप क्रिकेटमा बुधबार भारत र हङकङ प्रतिस्पर्धा गर्दै छन्। हङकङले एसियाकप छनोटमा आफ्ना सबै तीन खेलमा जित निकाल्दै एसियाकपमा स्थान बनाएको थियो।भारतले भने समूहचरणको पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेको थियो। हङकङको भने एसियाकपको समूहचरणको यो पहिलो खेल हो।एसियाकपमा भारत र हङकङ तेस्रो पटक प्रतिस्पर्धा गर्न लागेका हुन्। यसअघि २००८ मा भएको पहिलो भिडन्तमा ५० ओभरमा भारतले ३७४ रन बनाएको थियो। धोनी र रैनाले शतक प्रहार गरेको खेलमा हङकङ भने १ सय १८ रनमा अलआउट हुन पुगेको थियो। भारतले उक्त खेल २

हङकङ प्यालेस म्युजियम सर्वसाधारणका लागि खुला

चीनको हङकङ विशेष प्रशासनिक क्षेत्र (एचकेएसएआर) को ‘वेस्ट काउलून कल्चरल डिस्ट्रिक्टमा अवस्थित हङकङ प्यालेस म्युजियम आइतबारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । सिन्ह्वा समाचार एजेन्सीको रिपोर्ट अनुसार सुरुको प्रदर्शनीहरूमा बेइजिङको दरबार सङ्ग्रहालयले संकलन गरेको ९०० भन्दा बढी प्राचिन, सांस्कृतिक महत्वका सामग्रीहरूलाई देखाइनेछ । केही सामग्री पहिलो पटक हङकङमा देखाइएको छ ।

हङकङ पुगे राष्ट्रपति सी

बेलायतले हस्तान्तरण गरेको २५ औँ वार्षिकोत्सव मनाउन चिनियाँ राष्ट्रपति सी जिनफिङ हङकङ पुगेका छन् । कोरोना महामारी सुरु भएयता सी मेनल्याण्ड चीनबाट बाहिर यात्रा गरेको साढे दुई वर्षमा पहिलोपटक हो ।द्रुत गतिको रेलमा हङकङ पुगेका सीलाई त्यहाँका जनताले चीन र हङकङको झण्डासहित स्वागत गरेका थिए । सीको भ्रमणका क्रममा हङकङको सुरक्षा व्यवस्था कडा बनाइएको छ । कार्यक्रम आयोजना हुने सम्मेलन केन्द्र वरपर सुरक्षाकर्मीको व्यापक उपस्थिति रहेको छ भने सडकहरू बन्द गर्नुका साथै सो क्षेत्रमा उडानहरू प्रतिबन्ध गरिएको छ ।ह

राष्ट्रपति सी हङकङ भ्रमणमा, विदेशी पत्रकारलाई रोक

चीनका राष्ट्रपति सी चिनफिङ हङकङ भ्रमणको तयारीमा छन् । बेलायतले हङकङ शहर  चीनलाई हस्तान्तरण गरेको २५ औँ वार्षिकोत्सवका अवसरमा आगामी साता आयोजना हुने बैठकमा सहभागी हुन उनी हङकङ भ्रमणमा निस्कन लागेका हुन् । कोभिड–१९ को महामारीपछि मुख्य भूमि चीनबाट उनको यो पहिलो भ्रमण हो । राष्ट्रपति सीको उपस्थितिमा हुने भव्य समारोहमा हङकङ शहरका नयाँ नेता जोन लीले शपथ लिने कार्यक्रम रहेको समाचार एजेन्सी सिह्वाले जनाएको छ ।  चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य

नेपाल एयरलाइन्सलाई हङकङ उडानमा फेरि प्रतिबन्ध

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई काठमाडौं–हङकङ उडान भर्न त्यहाँको सरकारले फेरि प्रतिबन्ध लगाएको छ । जनवरी ४ तारिख (मंगलबार) निगमको न्यारोबडी जहाज (उडान नम्बर ४०९) चढेर हङकङ पुगेका पाँच यात्रुमा कोरोना संक्रमण पुष्टि भएपछि हङकङले निगमलाई उडान भर्न प्रतिबन्ध लगाएको हो । निगमले सूचना नै जारी गरेर हङकङले उडानमा प्रतिबन्ध लगाएको जानकारी दिएको छ । निगमका सहप्रवक्ता ज्ञान अर्यालले दुई सातासम्मका लागि निगमले हङकङ उडान भर्न नपाउने स्थिति निम्तिएको रातोपाटीलाई जानकारी दिए । अर्याल

हङकङ विशेष प्रशासनिक क्षेत्र निर्वाचन विशेष

हङकङ, ४ पुस: हङकङ विशेष प्रशासनिक क्षेत्र (HKSAR) को सातौं कार्यकालको विधान परिषद् (लेगको) निर्वाचनको निर्वाचन समिति निर्वाचन क्षेत्रको संचयी मतदान दर दिउँसो ३:३० बजेसम्म ९०.०६ प्रतिशत पुगेको छ। स्थानीय समय अनुसार आइतबार बिहान ८:३० बजे हङकङमा करिब ४५ लाख मतदाताले मतदान गर्न ६०० भन्दा बढी मतदान केन्द्र खोलिएका थिए। सदस्यहरू क्रमशः निर्वाचन समिति निर्वाचन […]

हङकङ अझै राम्रो बन्ने चीनको दावी

चीन सरकारले चिनियाँ सर्वोच्च आधिकारिक संस्थाले मतदानबाट हङकङ विशेष प्रशासन क्षेत्रको निर्वाचन व्यवस्थाको सुधारसम्बन्धी निर्णय पारित गरेको जानकारी दिएको छ । बेइजिङमा गरिएको पत्रकार सम्मेलनमा चीनका विदेशमन्त्री वाङ यीले हङकङ निर्वाचन व्यवस्थाको सुधार विभिन्न पक्षका लागि फाइदाजनक हुने धारणा राखेका हुन् ।  उनले भने, “निर्वाचनको सुरक्षाबाट देशको सुरक्षा गर्नु विश्वको सामान्य नियम हो । विश्वभरि कुनै देशले आफ्नो क्षेत्रीय निर्वाचनलाई स्वदेशको सुरक्षामाथि खतरा उत्पन्न गर्ने वातावरणलाई स्वीकार्न सक्दैन ।” गत वर्ष हङकङ सुर...

हङकङ नेपाली एकता समाजको सदस्यता अभियान सुरु

सक्तमान बुढाथोकी, हङकङ । हङकङ नेपाली एकता समाजले हङकङमा कार्यरत नेपालीहरुलाई संगठित पार्ने अभियान सुरु गरेको छ । समाजले शनिबार एक कार्यक्रमको आयोजना गरी सदस्यता अभियान सुरु गरेको हो । हङकङ नेपाली एकता समाजका अध्यक्ष सक्तमान बुढाथोकीको अध्यक्षतमा सम्पन्न कार्यक्रमको सञ्चालन समाजका महासचिव ज्ञामुराम आचार्य र स्वागत उपाध्यक्ष अमृता रानाले गर्नु भएको थियो । कार्यक्रममा हङकङ नेपाली एकता समाजका सचिव यमनारायण सापकोटा र समाजका सल्लाहकार सदस्य सुक्रराज घिमिरेले पनि देशको समसामयिक विषय र विदेशस्थिति नेपालीहरुको हकहितको विषयमा मन्तव्य राख्नुभएको थियो । सो क्रममा अध्यक्ष बुढाथोकीले नेपालमा संघीयता बोभिलो र अनावश्यक थोपरिएको भन्दै खारेजीको माग गर्नुभयो । हङकङ नेपाली एकता समाजले देशमा हुने राजनीति घटनाक्रमको गहिरो चासो र चिन्ता लिएको उहाँले बताउनुभयो । नेपालमा सही विचार बोकेको पार्टी राष्ट्रिय जनमोर्चाका विश्लेषणहरु सही सवित हुँदै गएको भन्दै उहाँले देश तथा प्रवासमा बस्ने नेपालीहरुले देश र जनताको पक्षमा सही राजनीति गर्ने संगठन चिन्नुपर्ने बताउनुभयो । कार्यक्रममा हिमाल बुढाथोकी, शेरबहादुर पुन, मिना पुन, प्रेम कुंवर, उमा थापा, जसिन्ता राना, रनसरा बुढाथोकी, गिरीप्रसाद पुन, सूर्य थापालगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।