काठमाडौं उपत्यकाबाट काँग्रेस केन्द्रीय सदस्यमा ३ नेताको जीत सुनिश्चित

काठमाडौं, ४ पौष । नेपाली काँग्रेसको खुल्लातर्फको केन्द्रीय सदस्यमा ३५ जनामध्ये अधिकांशको जीतको सुनिश्चितता देखिइसकेको छ । यसपटक काठमाडौं उपत्यकाबाट खुल्लातर्फ ३ जना निर्वाचित हुने देखिएको छ । ती सबै ललितपुरका हुन् । काठमाडौंबाट गगन थापा महामन्त्री निर्वाचित भइसकेका छन् । तर, १० निर्वाचन क्षेत्र रहेको काठमाडौंबाट काँग्रेसमा कुनै पनि नेता केन्द्रीय सदस्यमा निर्वाचित हुन […]

सम्बन्धित सामग्री

नेदरल्यान्डविरुद्ध नेपालको प्रभावशाली जीत

काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत दोस्रो खेलमा नेपालले नेदरल्यान्डविरुद्ध ९ विकेटको प्रभावशाली जीत निकालेको छ । टियु क्रिकेट मैदानमा नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय ३८ रनको लक्ष्य नेपालले १६ औं ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर आसिफ शेख र अनिल शाहले अर्धशतक पूरा गरे । कुशल भुर्तेलले ११ […] The post नेदरल्यान्डविरुद्ध नेपालको प्रभावशाली जीत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

३१ वर्षपछि कालीकोटमा कांग्रेसको जीत

काठमाडौं – पछिल्लो ३१ वर्षमा मुलुकमा सात वटा निर्वाचन भए। यसअघिका छ वटा निर्वाचनमा कालीकोटमा नेपाली कांग्रेसले एकपटक मात्रै जीत हासिल गरेको थियो। विसं २०४८ सालमा कांग्रेसका तिलकप्रसाद न्यौपानेले विजयी भएपछि यस क्षेत्रमा कांग्रेसले जीत हासिल गर्न सकेको थिएन। तर, रोचक कुरा त के छ भने २०४८ सालमा कांग्रेस उम्मेदवार न्यौपानेसँग पराजित भएका हिक्मतबहादुर बिस्टले […]

यो जीत होइन, जिम्मेवारी हो : तोसिमा कार्की

८ मंसिर, काठमाडौं । ललितपुर-३ बाट प्रतिनिधिसभा सदस्‍यमा निर्वाचित राष्ट्रिय स्वन्त्र पार्टीकी डा. तोसिमा कार्कीले आफ्नो लागि जीतभन्दा बढी जिम्मेवारी महत्वपूर्ण भएको बताएकी छिन् । ‘यो जीत होइन, जिम्मेवारी हो, जिम्मेवारीको यात्राको सुरुवात भएको छ, सुशासन र जनताले चाहेको अवस्था निर्माण गर्छु,’ उनले मतदाता र समर्थकमाझ भनेकी छिन् । उनले जनताले गरेका आशालाई निराशामा परिणत […]

गगन थापाको जीत सुनिश्चित

काठमाडौं : काठमाडौं क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका गगनकुमार थापाको जीत सुनिश्चित भएको छ ।गन्न बाँकी मत पाँच हजारभन्दा कम भएको र अहिले नै प्रतिद्वन्द्वीसँगको मतान्तर पाँच हजारभन्दा बढी भएकाले उनको जित सुनिश्चित भएको हो ।उनीसँग नेकपा एमालेका डा. राजन भट्टराई प्रतिस्पर्धा गरिरहेका छन्।

मेरो जीत सुनिश्चित छ : प्रकाशमान सिंह

काठमाडौं : नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो जीत सुनिश्चित रहेको बताएका छन्। काठमाडौं क्षेत्र नम्बर १ मा सत्ता रहेका सिंहले प्रतिनिधिसभा र प्रदेश सभामा गठबन्धनका उम्मेदवारको जीत सुनिश्चित रहेको बताएका हुन्। शुक्रबार बिहान घरदैलो कार्यक्रममा उनले आफूले पार्टीलाई भन्दा पनि गठबन्धनलाई आधार मानर अघि बढिरहेको दाबी गरे। उनले संविधान कार्यान्वयनका लागि गठबन्धनलाई जिताउन आवश्यक भएको बताए।‘आसन्न निर्वाचनले संविधानलाई रक्षा गर्दै प्राप्त गरेका अधिकारलाई सुरक्षित राख्दै, संस्थागत गर्

यो निर्वाचनमा गठबन्धनमा रहेका दलहरुको जीत अपरिहार्य भएको छ : प्रचण्ड

काठमाडौं, ३ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी मंसिर ४ गते हुने निर्वाचनमा गठबन्धनमा रहेका दलहरुको जीत अपरिहार्य भएको बताएका छन् । आज संविधान दिवसको अवसरमा शुभकामना दिँदै दाहालले यस्तो बताएका हुन् । उनले संविधान एवं सिंगो व्यवस्थाको रक्षा र सुदृढीकरणका लागि आउने निर्वाचनमा गठबन्धनमा रहेका दलहरुको जीत अपरिहार्य […]

नेपालको मालदिभ्समाथि ४-० को सानदार जीत

काठमाडौं, ९ साउन । नेपालले मालदिभ्समाथि  २० वर्षमुनीको पुरुष साफ फुटबल प्रतियोगितामा सानदार जीत निकालेको छ । भारतको भुवनेश्वरमा जारी साफ यू-२० प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले मालदिभ्समाथि ४-० को जीत हासिल गरेको हो । नेपालले पहलिो हाफमा १-० को अग्रता लिएको थियो । दोस्रो हाफमा आक्रामक खेल खेलेको नेपालले थप ३ गोल गरेर जीत […]

औबमियांङको दुई गोलले बार्सिलोनाको शानदार जीत

काठमाडौं, बैशाख २८। क्याटलान क्लब बार्सिलोनाले स्पेनिस लिग ला लिगामा शानदार जीत निकालेको छ । मंगलबार राति भएको खेलमा बार्सिलोनाले सेल्टा भिगोलाई ३-१ गोलले पराजित गरेको हो । घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनालाई जीत दिलाउन स्ट्राइकर पिएरे एम्रिक औबमियांङले दुई गोल गरेका छन् भने मेम्फिस डिपेएले एक गोल गरे । खेलको ३० औं […]

‘कोरोनाविरुद्ध जीत घोषणा गर्ने समय आइसकेको छैन’

१९ माघ, काठमाडौं । विश्व स्वास्थ्य संगठनका प्रमुखले कोरोना भाइरस (कोभिड-१९) को महामारीविरुद्ध जीत घोषणा गर्ने समय आइनसकेको बताएका छन् । मंगलबार पत्रकारसँग कुराकानी गर्दै विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अडानोम गेब्रेयससले कोभिड महामारीविरुद्ध जीत घोषणा गर्ने समय आइनसकेको बताएका हुन् । ‘कुनै पनि मुलुकले आत्मसमर्पण वा जीत घोषणा गर्ने समय आइसकेको छैन’,  उनले भने, […]

बिमलको गोलमा मौरिससविरुद्ध नेपालको जीत

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले पहिलो मैत्रीपूर्ण खेलमा अफ्रिकी राष्ट्र मौरिससविरुद्ध जीत हासिल गरेको छ । शनिबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले मौरिससलाई १–० गोल अन्तरले हराएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई जीत दिलाउन विमल घर्ति मगरकाे गाेल निर्णायक रह्याे । विमलले खेलकाे ५५औं मिनेटमा गोल गरेका हुन् । उनले १८ यार्ड क्षेत्रबाट […] The post बिमलको गोलमा मौरिससविरुद्ध नेपालको जीत appeared first on राजधानी राष्ट्रिय दैनिक.