फिक्सिङ प्रकरण : क्रिकेट कप्तानदेखि पूर्वमुख्य प्रशिक्षकसँग राखेपले लियो बयान

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पहिलो संस्करणको नेपाल टी–२० लिग क्रिकेट प्रतियोगिता सकिएको भोलिपल्ट (बिहीबार) नै राष्ट्रिय टोलीका कप्तान, पूर्वकप्तान र पूर्वप्रमुख प्रशिक्षकलाई स्पट फिक्सिङ र म्याच फिक्सिङबारे बयान लिएको छ ।...

सम्बन्धित सामग्री

सन्दीपको मुद्दामा डक्टर र आलमले दिए अदालतमा बयान, सोमबार अन्तिम सुनुवाइ

राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने विरुद्धको बलत्कार मुद्दामा अदालतको आदेश अनुसार अन्तिम दुईको बकपत्र बुधबार भएको छ। सन्दीप लामिछानेको मुद्दामा जिल्ला अदालत काठमाडौंले २६ चैतमा तीन ब्यक्तिको बकपत्र लिन आदेश दिएको थियो। सन्दीपका साथी क्रिकेट खेलाडी साहब आलम र जाहेरीकर्ताको मेडिकल जाँच गर्ने डाक्टरको बकपत्र बुधबार अदालतले लिएको हो। अन्तिम सुनुवाइका क्रममा वादीतर्फका […]

मंगलबार बयान दिएका सन्दीपकाे मुद्दामा आज थुनछेक बहस हुँदै

काठमाडौँ – क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा बुधबार काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहस हुने भएको छ । नेपाली राष्ट्रिय क्रिकेट टाेलीका पूर्वकप्तान लामिछानेले मंगलबार जिल्ला न्यायाधीश माधव घिमिरेको इजलासमा बयान दिएका थिए । १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका सन्दीपविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार अभियोगपत्र दायर गरेको थियो । अभियोगपत्र दायरपछि अदालतमा […]

लामिछानेको मुद्दामा सकियो बयान, बुधबार थुनछेक बहस

काठमाडौँ – जिल्ला अदालत काठमाडौँले राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध परेको मुद्दामा बयान लिएको छ ।न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा आज लामिछाने विरुद्ध सरकारी वकिल कार्यालयले दायर गरेको मुद्दामा बयान लिइएको हो । अदालतले बयान लिने काम आज सकिएको र बुधबार थुनछेक बहस हुने जनाएको छ । लामिछानेविरुद्ध १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा […]

लामिछानेको मुद्दामा बयान सकियो, बुधबार थुनछेक बहस

जिल्ला अदालत काठमाडौँले राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध परेको मुद्दामा बयान लिएको छ । न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा मंगलबार लामिछाने विरुद्ध सरकारी वकिल कार्यालयले दायर गरेको मुद्दामा बयान लिइएको हो । अदालतले बयान लिने काम सकिएको र बुधबार थुनछेक बहस हुने जनाएको छ । लामिछानेविरुद्ध १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा यही कात्तिक …

सन्दीपका विषयमा थुनछेकको टुंगो भोली लाग्ने

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेको जिल्ला अदालत काठमाडौंमा मंगलबार बयान गराइएको छ । सोमबार अभियोजन पत्र दायर भएपछि मंगलबारबाट उनको मुद्दामा सुनुवाई सुरु भएको हो । जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा यो मुद्दाको सुनुवाई भइरहेको हो। पहिलो दिन मंगलबार सन्दीपको बयान गराइएको छ । उनलाई पुर्पक्षका लागि थुनामा […]

सन्दीपको बयान जारी, आज थुनछेक बहस नहुने

नाबालिग बलात्कारको कसुरमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेको बयान काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा जारी छ । बिहान ११:३० बजेदेखि सुरु भएको बयान समाचार तयार पार्दासम्म जारी छ । १७ वर्षकी किशोरीलाई होटलमा पुराएर जबरजस्ती करणी गरेको कसुरमा नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछाने गत असोज २० गते पक्राउ परेका थिए । गत भदौ ६ गतेको बिहान पिंगलास्थानमा रहेको होटल काठमाडौं इनमा बलात्कार गरेको भन्दै किशोरीले भदौ २२ गते प्रहरी वृत्त गौशालामा जाहेरी दि

सन्दीपको बयान- गीत गाउँदै बसेका हौँ, बलात्कार गरेको होइन

नाबालिका बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेले आफू निर्दोष रहेको जिकिर गर्दै बयान दिएका छन् ।

सन्दीपका वकिल भन्छन्, ‘बयान लिने काम आधा सकियो’

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेका वकिल सरोज घिमिरेले बयान लिने काम आधा सकिएको बताउँदै असोज ३१ गतेसम्म अनुसन्धान सकिने विश्वास गरेका छन् । काठमाडौँ जिल्ला अदालतमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अनुसन्धानको काम नसकिएकाले नेपाल प्रहरीले थप ७ दिनको समय माग गरे पनि अदालतले ५ दिनको म्याद मात्र थप गरी अनुसन्धान गर्न अनुमति दिएको अधिवक्ता सरोज घिमिरेले बताए ।उनले यो मुद्दा एक व्यक्तिसँग मात्र नभई संस्थासँग पनि सम्बन्धित रहेकाले फास्ट ट्रयाकमा सक्नुपर्ने बताए । सन्दीपमाथि थप ५

कोहलीमाथि कपिलको बयान : उनले ‘ईगो’ छाड्नुपर्छ

विराट कोहलीले शनिबार भारतीय क्रिकेट टोलीको टेस्ट टोलीको कप्तानबाट राजीनामा दिएका छन् । यसबारे भारतका पूर्वकप्तान कपिल देवले पनि आफ्नो धारणा सार्वजनिक गरेका छन् । धेरै दिनदेखि कोहली दबाबमा देखिएको उनको जिकिर छ । अब कोहलीले ‘ईगो’ त्यागेर नयाँ कप्तानको नेतृत्वमा खेल्नुपर्ने उनको सुझाव छ ।कपिलले भने, ‘सुनील गवास्करले मेरो नेतृत्वमा खेलेका थिए । मैले श्रीकान्त र अजहरुद्दीनको नेतृत्वमा खेलेँ । ममा कहिले पनि ईगो थिएन । विराटले पनि आफ्नो ईगो त्याग्नुपर्छ र युवा खेलाडीको नेतृत्वमा खेल्न

‘इंग्लिस क्रिकेट ‘संस्थागत’ रूपमा नै जातिवादी’

योर्कसायरका पूर्व क्रिकेटर अजिम रफिकले इंग्ल्याण्डको क्रिकेट ‘संस्थागत’ रूपमा जातिवादी रहेको बताएका छन् । डिजिटल, कल्चर, मिडिया र स्पोर्ट सेलेक्ट कमिटीसामु बयान दिँदै ३० वर्षीय रफिकले योर्कसायरमा रहँदा जातिवादी भाषा ‘नियमित’ रूपमा प्रयोग भएको बताएका हुन् ।निकै भावुक बयानमा उनले सन् २०१७ मा आफ्नो छोरा मृत जन्मँदा क्लबले ‘अमानवीय’ व्यवहार देखाएको पनि उनले आरोप लगाए । आफूले योर्कसायरमा भोगेको अनुभव इंग्ल्याण्डको घरेलु क्रिकेटमा ‘कुनै सङ्कोच’ बिना सबैत