सन्दीपका वकिल भन्छन्, ‘बयान लिने काम आधा सकियो’

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेका वकिल सरोज घिमिरेले बयान लिने काम आधा सकिएको बताउँदै असोज ३१ गतेसम्म अनुसन्धान सकिने विश्वास गरेका छन् । काठमाडौँ जिल्ला अदालतमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अनुसन्धानको काम नसकिएकाले नेपाल प्रहरीले थप ७ दिनको समय माग गरे पनि अदालतले ५ दिनको म्याद मात्र थप गरी अनुसन्धान गर्न अनुमति दिएको अधिवक्ता सरोज घिमिरेले बताए ।उनले यो मुद्दा एक व्यक्तिसँग मात्र नभई संस्थासँग पनि सम्बन्धित रहेकाले फास्ट ट्रयाकमा सक्नुपर्ने बताए । सन्दीपमाथि थप ५

सम्बन्धित सामग्री

उपाध्यक्ष महरासँगको बयान सकियो, पुनः नर्भिक अस्पतालमै भर्ना भए

काठमाडौँ- सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा प्रहरी नियन्त्रणमा रहेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरासँग बयान लिने काम आज सकिएको छ । बुधबारदेखि सुरु भएको बयान लिने कार्य आज सम्पन्न भएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख, सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले जानकारी दिए । ...

प्रधानमन्त्रीकै दबाबमा नेपाल–भट्टराईको बयान रोकियो

सरकारी वकिल साथै राखेर नेपाल र भट्टराईको बयान लिने तयारी गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले प्रधानमन्त्री पुष्पकमल दाहालकै दबाबमा बयान नलिएको हो।

रायमाझी र खाणसहित १४ जनालाई ३ दिन हिरासतमा राख्न अनुमति

काठमाण्डाै – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १४ जनालाई नै हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाण्डाैले प्रहरीलाई तीन दिनको म्याद दिएको छ ।जिल्ला प्रहरी परिसर काठमाण्डाैका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार उनीहरूमध्ये १३ जनामाथिको प्रारम्भिक बयान लिने काम जिल्ला सरकारी वकिलको कार्यालयले सकेको छ । पछिल्लो समयमा पक्राउ परेको पूर्वसभासद् आङटावा शेर्पासँग भने आज बुधवार बयान चलिरहेकाे छ । यसअघि यस प्रकरणमा मुछिएका पूर्वमन्त्री बालकृष्ण खाण र पूर्वउपप्रधानमन्त्री टोपबहा...

लामिछानेको मुद्दामा सकियो बयान, बुधबार थुनछेक बहस

काठमाडौँ – जिल्ला अदालत काठमाडौँले राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध परेको मुद्दामा बयान लिएको छ ।न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा आज लामिछाने विरुद्ध सरकारी वकिल कार्यालयले दायर गरेको मुद्दामा बयान लिइएको हो । अदालतले बयान लिने काम आज सकिएको र बुधबार थुनछेक बहस हुने जनाएको छ । लामिछानेविरुद्ध १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा […]

सन्दीप लामिछानेलाई पाँच दिन हिरासतमा राख्न अनुमति

काठमाडौं।नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेका वकिल सरोज घिमिरेले बयान लिने काम आधा सकिएको बताएका छन्। काठमाडौँ जिल्ला अदालतमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अनुसन्धानको काम नसकिएकाले नेपाल प्रहरीले थप ७ दिनको समय माग गरे पनि अदालतले ५ दिनको म्याद मात्र थप गरी अनुसन्धान गर्न अनुमति दिएको पनि बताएका छन्।

न्यायाधीश–वकिल घुस ‘डिल’ प्रकरण - एक सातामा जाँचबुझ टुंग्याउने तयारीमा परिषद्

न्यायपरिषद्ले काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाउपरको छानबिन एक साताभित्र सम्पन्न गर्ने जनाएको छ । समितिले ४५ दिनको समय पाएकोमा झन्डै एक महिनामा जाँचबुझ सकिन लागेको हो ।‘सम्बन्धित व्यक्तिसँग बयान लिने कार्य...

पल शाह प्रकरण : सरकारी वकिलले लिए बयान, घटनामा जोडिएका अन्यसँग भने हुँदै

काठमाडौं : बलात्कारको केसमा हिरासतमा रहेका पल शाहमाथि इलाका प्रहरी कार्यालय गैडाकोटले अनुसन्धान गरिरहेको छ। बुधवार सरकारी वकिल कार्यालय पूर्वी नवलपरासीमा लगेर शाहको बयान लिइएको छ। त्यस्तै, इलाका प्रहरी कार्यालय गैंडाकोटले पनि शाहको बयान लिने काम भइरहेको छ। बलात्कारको केसमा उनीसँग जोडिएका अन्य मानिसको पनि बयान लिने काम भइरहेको इलाका प्रहरी कार्यालय…