राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने विरुद्धको बलत्कार मुद्दामा अदालतको आदेश अनुसार अन्तिम दुईको बकपत्र बुधबार भएको छ। सन्दीप लामिछानेको मुद्दामा जिल्ला अदालत काठमाडौंले २६ चैतमा तीन ब्यक्तिको बकपत्र लिन आदेश दिएको थियो। सन्दीपका साथी क्रिकेट खेलाडी साहब आलम र जाहेरीकर्ताको मेडिकल जाँच गर्ने डाक्टरको बकपत्र बुधबार अदालतले लिएको हो। अन्तिम सुनुवाइका क्रममा वादीतर्फका […]