भूगोल इनर्जीको आइपीओ बिक्री खुला

काठमाडौँ – भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले बिहीबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्रीमा ल्याएको छ। कम्पनीले आज चैत २३ गतेदेखि १० करोड ८८ लाख १० हजार ७ सय रुपैयाँ बराबरको १० लाख ८८ हजार १०७ कित्ता आइपीओ जारी गरेको हो। यो मध्ये १०% (१ लाख ८ हजार ८११ कित्ता) वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ। […]

सम्बन्धित सामग्री

चिरख्वा हाइड्रोको आइपीओ आजदेखि बिक्री खुला

काठमाडौं- चिरख्वा हाइड्रोपावरले आइतबारदेखि आइपीओ बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री खुला गरेको हो। यस हाइड्रोपावरले स्थानीयलाई जारी पुँजी ४० करोड रुपैयाँको १०% अर्थात ४ करोड रुपैयाँ बराबरको सेयर बिक्री खुला गरेको हो। यसआधारमा १ सय अंकित मूल्यमा ४ लाख कित्ता सेयर स्थानीयलाई जारी गरेको […]

माया खोलाकाे आइपीओ आजदेखि बिक्री खुला

काठमाडौँ – माया खोला हाइड्रोपावरले शुक्रबार(मंसिर २३ गते)देखिका लागि आइपीओ बिक्री खुला गरेकाे छ। हाइड्रोपावरले आजदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपीओ बिक्री खुला गरेको हाे। कम्पनीका अनुसार १० लाख रुपैयाँ बराबरको १० लाख कित्ता सेयर आयोजना प्रभावितलाई बिक्री खुला गरेको हो। जसमध्ये, अति प्रभावित क्षेत्र संखुवासभा जिल्ला चैनपुर नगरपालिका वडा […]

बाराही हाइड्रोपावरको आईपीओ बिक्री खुला

बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयरको निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले बुधबारदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासनको बिक्री खुला गरेको हो । कम्पनीले प्रति सेयर एक सय रुपैयाँ अंकित दरका कूल पाँच लाख ५४ हजार कित्ता सेयर निष्कासन गरेको छ । यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि छुट्याएको दुई लाख […]

इष्टर्न हाइड्रोपावरको आईपीओ बिक्री खुला

इष्टर्न हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयमा आईपीओ बाँडफाँटपछि सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको हो ।कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६ लाख ७० हजार ३१० कित्ता सेयर सर्वसाधारणमा बिक्री सुरु गरेको हो । ३३ हजार ५१५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । […]

श्वेतगंगा हाइड्रोपावरको आईपीओ बिक्री खुला

श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सनले सर्वसाधारणका लागि साधारण सेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले बुधबारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो ।कम्पनीले जारी पुँजी एक अर्ब ५९ करोड ३० लाखको १५ प्रतिशतले हुने प्रतिसेयर १०० अंकित मूल्यका २३ लाख ८९ हजार ५०० कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो ।सार्वजनिक आह्वान पत्रानुसार […]

हिमालयन हाइड्रोपावरको आइपीओ बिक्री खुला

हिमालयन हाइड्रोपावरले सर्वसाधारणका लागि साधारण सेयर निष्काशन तथा बिक्री खुला गरेको छ ।कम्पनीले बुधबारदेखि प्राथमिक सार्वजनिक निष्काशनको बिक्री खुला गरेको हो । कम्पनीले प्रतिसेयर १०० मूल्यका दरले नौ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन गरेकामा दुई लाख ८१ हजार ७५० कित्तामात्र बाँडफाँट भएको र बाँकी ६ लाख १८ हजार २५० कित्तासहित कूल १९ […]

सिवाइसी नेपालको आइपिओ बिक्री खुला

सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गरेको छ। कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित रु तीन करोड ९५ लाख ३३ हजार ६०० बराबरका तीन...

सिवाइसी नेपालको आइपिओको बिक्री खुला

सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) को बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित रु तीन करोड ९५ लाख ३३ हजार ६०० बराबरका तीन लाख ९५ हजार ३३६ कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुला गर्न लागेको हो ।कम्पनीले कूल निष्काशनमध्ये पाँच प्रतिशत अर्थात् १९ हजार ७६६ कित्ता शेयर सामूहिक लगानी कोष र जारी पूँजीको शून्य दशमलव पाँच प्रतिशत अर्थात् छ हजार ८२ कित्ता कर्मचारीलाई सुरक्षित गरी बाँकी रहने तीन लाख ६९ हजार ४८८ कित्ता शेयर सर

ग्रीन भेन्चर्सको आईपीओ बिक्री खुला

ग्रीन भेन्चर्स लिमिटेड आईपीओ मंगलबारदेखि निष्काशन तथा बिक्री खुला भएको छ ।कम्पनीले ३१ करोड २५ लाख रुपैयाँ बराबरको आईपीओ बिक्री खुला गरेको जनाएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका ३१ लाख २५ हजार कित्ता साधारण सेयर निष्काशन गरेको छ । त्यसमा ३ प्रतिशत अर्थात […]

जाल्पा लघुवित्तले शुक्रबारदेखि आइपिओ बिक्री खुला गर्ने

जाल्पा सामुदायिक लघुवित्तले शुक्रबारदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुला गर्ने भएको छ। उक्त वित्तीय संस्थाले पाँच करोड २२ लाख रूपैयाँ बराबरको पाँच लाख २२ हजार कित्ता धितोपत्रको आइपिओ जारी...