रामेछापमा विद्यार्थी बोकेको बस पल्टिँदा १८ घाइते, चार मध्यपुर ठिमी रिफर

बा ५ ख २८५७ नम्बरको बस पल्टिँदा १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठले जानकारी दिए।

सम्बन्धित सामग्री

मृत अवस्थामा चार जना फेला

मृत अवस्थामा विभिन्न स्थानबाट चार जना फेला परेका छन् । भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थली बस्ने हरीकृष्ण द्वारेको विगत ६ महिनादेखि बन्द रहेको धानको भुस राख्न बनाएको जस्ताको खाली टहरामा संखुवासभा सिलिचोङ गाउँपालिका-१ बस्ने ५० वर्षीय प्रजा बहादुर राई आइतबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै पर्वत, जलजला गाउँपालिका-३ बौरस्थित ठुलो सल्लेरी तथा भिरमुनी …

गठ्ठाघरमा स्कुटर दुर्घटना हुँदा किशोरीको मृत्यु

भक्तपुर जिल्लाको मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघरमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछाप घर भएकी १९ वर्षीया रेजिना तामाङ छिन् । मंगलबार दिउँसो बा.४ ख २२१२ नम्बरको बस र बा.७८ प १०८३ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाएर दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएकी रेजिनाको उपचारको क्रममा भक्तपुर इन्टरनेशनल अस्पताल, कौशलटारमा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कमलविनायकमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

भक्तपुरको कमलबिनायक च्यामासिंहमा बस र मोटरसाईकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । सोमबार बेलुकी भएको सो दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाईकल सवार दोलखाका ३४ वर्षिय देबेन्द्र कार्की रहेका छन् । गम्भीर घाइते भएका कार्कीको उपचारको क्रममा मध्यपुर ठिमी अस्पतालमा सोमबार बेलुकी साढे ८ बजे मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाईकल चालक दोलखाकै २७ वर्षिय बलराम सुनुवारको सोही अस्पतालमा उपचार भइरहेको छ । सोमबार बेलुकी ८ बजे बा ३ ख ४७ ६५ नम्बरको बस र

कमलबिनायकमा बस र मोटरसाइकल ठोकिँदा एकको मृत्यु

न्युज अफ नेपाल, भक्तपुर । भक्तपुरको कमलबिनायक च्यामासिंहमा बस र मोटरसाईकल ठोकिँदा एक जनाको मृत्यु भएको छ । सोमबार बेलुकी भएको सो दुर्घटनामा एक जना गम्भिर घाईते भएका छन् । मृत्यु हुनेमा मोटरसाईकल सवार दोलखाका ३४ वर्षिय देबेन्द्र कार्की रहेका छन् । गम्भीर घाइते भएका कार्कीको उपचारको क्रममा मध्यपुर ठिमी अस्पतालमा सोमबार बेलुकी साढे ८ […]

भक्तपुरमा स्कुल बस दुर्घटना : ५८ जना घाइते, पाँचको अवस्था चिन्ताजनक

भक्तपुर – भक्तपुरको ठिमीमा स्कुल बस दुर्घटना हुँदा ५८ जना घाइते भएका छन् । काठमाडौंको मूलपानीबाट क्रिश्चियन कम्युनिटी स्कुलको विद्यार्थी लिएर भक्तपुरतर्फ जाँदै गरेको बा २ क ९२५० नम्बरको बस दुर्घटना भएको हो ।  घाइतेमध्ये ४१ जनाको मध्यपुर ठिमी अस्पतालमा उपचार भइरहेको छ । भने १७ जनाको गठ्ठाघरमा रहेको नागरिक कम्यु...