भक्तपुर – भक्तपुरको ठिमीमा स्कुल बस दुर्घटना हुँदा ५८ जना घाइते भएका छन् । काठमाडौंको मूलपानीबाट क्रिश्चियन कम्युनिटी स्कुलको विद्यार्थी लिएर भक्तपुरतर्फ जाँदै गरेको बा २ क ९२५० नम्बरको बस दुर्घटना भएको हो ।
घाइतेमध्ये ४१ जनाको मध्यपुर ठिमी अस्पतालमा उपचार भइरहेको छ । भने १७ जनाको गठ्ठाघरमा रहेको नागरिक कम्यु...