कमलबिनायकमा बस र मोटरसाइकल ठोकिँदा एकको मृत्यु

न्युज अफ नेपाल, भक्तपुर । भक्तपुरको कमलबिनायक च्यामासिंहमा बस र मोटरसाईकल ठोकिँदा एक जनाको मृत्यु भएको छ । सोमबार बेलुकी भएको सो दुर्घटनामा एक जना गम्भिर घाईते भएका छन् । मृत्यु हुनेमा मोटरसाईकल सवार दोलखाका ३४ वर्षिय देबेन्द्र कार्की रहेका छन् । गम्भीर घाइते भएका कार्कीको उपचारको क्रममा मध्यपुर ठिमी अस्पतालमा सोमबार बेलुकी साढे ८ […]

सम्बन्धित सामग्री

हेटौँडामा बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

धरान चतरा सडकखण्ड अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ रंगशाला चोकमा बस र मोटरसाइकल एक आपसमा ठोक्किदा एकजनाको मृत्यु भएको छ। अर्का एकजना घाइते भएका छन्। हेटौंडा –१७ हटियाबाट हेटौंडा बजार...

बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

पाल्पाको तिनाउ –३, झुम्सामा बस र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो २ बजेतिर स्याङ्जाबाट बुटवलतर्फ जाँदैगरेको ग १६ प १४८६ नम्बरको मोटरसाइकल र बुटवलबाट पाल्पातर्फ आइरहेको लु २ ख २४९ नम्बरको बस एकापसमा ठोक्किएको थियो ।

कपिलवस्तुमा बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

कपिलवस्तु । कपिलवस्तुमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । शिवराज नगरपालिका–४ बन कट्टीमा भएको सवारी दुर्घटनाबाट भारतको उतारखण्डका ४० वर्षीय दिनेश रतोडिको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिम जाँदै गरेको लु १ ख ६३८९ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको लु २४ प ९४८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा […]

बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

पूर्वतर्फ जाँदै गरेको भे १ ख १९२५ नंको बस र अगैयाबाट कोहलपुरतर्फ जाँदै गरेको भे ७ प ५४५० नंको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालक खड्क विक्रम श्रेष्ठको मृत्यु भएको छ।...

दुर्घटनामा एकको मृत्यु

दमौली – तनहुँको व्यास नगरपालिका–११ शेरामा स्कुल बस र मोटरसाइकल ठक्कर खाँदा शनिबार एक जनाको मृत्यु भएको छ। सोही वडामा रहेको माया युनिभर्स एकेडेमी स्कुलको बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार युवाको मृत्यु भएको हो। मृत्यु हुनेमा सोही वडाको बेल्टारी बस्ने २३ वर्षीय विक्रम सुनार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक २२ […]

स्कुलको बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

दमौली– तनहुँको व्यास नगरपालिका–११ शेरामा स्कुल बस र मोटरसाइकल ठक्कर खाँदा आज एक जनाको मृत्यु भएको छ । सोही वडामा रहेको माया युनिभर्स एकेडेमी स्कुलको बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार युवाको मृत्यु भएको हो ।    मृत्यु हुनेमा सोही वडाको बेल्टारी बस्ने २३ वर्षीय विक्रम सुनार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा मोटरसाइकल […]

मोटरसाइकलसँग ठोक्किंदा माइक्रोमा आगलागी, एकको मृत्यु, चार घाइते

१५ फागुन, दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका- १८ दुधरासमा मोटरसाइकलसँग ठोक्किंदा हायश माइक्रो बसमा आगो लागेको छ । आगलागीमा परी एक जनाको मृृत्यु भएको छ भने चार जना घाइते भएका छन् । घोराही-तुलसीपुर सडकखण्डमा पर्ने दुधरासस्थित सोनापुर मिनरल्स आयल्सको गेट नजिकै आइतबार राति करिब ९ बजे माइक्रो बस र मोटरसाइकल आपसमा  ठोक्किएका थिए । त्यसपछि […]

बस र मोटरसाइकल ठोकिँदा एकको मृत्यु, एक घाइते

काठमाडौँ । काठमाडौँको बालाजुमा बस र मोटरसाइकल ठोकिँदा एकजनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१६ स्थित बालाजु सडकमा ना ४ ख ४२२९ नम्बरको बस र बा ७८ प ८३८४ नम्बरको मोटरसाइकल सोमबार राति ठोकिँदा मोटरसाइकलमा सवार गोरखा भीमसेन गाउँपालिका–७ घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका–५ लोलाङ बस्ने २४ वर्षीय लक्ष्मी परियारको मृत्यु भएको हो । […]

बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सिन्धुली : विपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–३ मा बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी मोटरसाइकल चालक काभ्रेको बनेपा नगरपालिका–६ का २० वर्षीय विपन श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो।धुलिखेलबाट खुर्कोटतर्फ आउँदै गरेको बा ७३ प २५८३ नम्बरको मोटरसाइकल सिन्धुलीबाट काठमाडौं जाँदै गरेको ना ७ ख ८९२ नम्बरको यात्रुबाहक बसमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकलमा सवार धुलिखेलका पवन कोइराला घाइते भएको सिन्धुली प

गठ्ठाघरमा बस र मोटरसाइकल ठक्कर खाँदा एकको मृत्यु, एक घाइते

भक्तपुर, साउन १ । मध्यपुरथिमी नगरपालिका गठ्ठाघरमा बस र मोटरसाइकल गएराति एकापसमा ठक्कर खाँदा एकको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।