मृत अवस्थामा विभिन्न स्थानबाट चार जना फेला परेका छन् । भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थली बस्ने हरीकृष्ण द्वारेको विगत ६ महिनादेखि बन्द रहेको धानको भुस राख्न बनाएको जस्ताको खाली टहरामा संखुवासभा सिलिचोङ गाउँपालिका-१ बस्ने ५० वर्षीय प्रजा बहादुर राई आइतबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै पर्वत, जलजला गाउँपालिका-३ बौरस्थित ठुलो सल्लेरी तथा भिरमुनी …