काठमाडौं, १८ पुस । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल आफ्नो पार्टी यो वा त्यो अवसरवादी समूहमा लाग्ने सम्भावना नरहेको बताएका छन् । ‘एकीकृत समाजवादी एमालेसँग एकीकरण हुन लागेको हो वा तपाईंहरु एमालेमा फर्कंदै हुनुहुन्छ भन्ने अत्यन्त महत्त्वपूर्ण सवाल हो । हिजो र अस्तिको स्थायी समितिको बैठकमा साथीहरुले खुला हृदयले आआफ्ना […]