काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आज ३ सय ३५ सदस्यीय केन्द्रीय सदस्य मनोनीत गरेको छ।अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा गठित कमिटीमा नेता झलनाथ खनाल विदेश विभाग प्रमुख‚ नेता मुकुन्द न्यौपाने उद्योग वाणिज्य तथा उद्योग व्यवसाय फाँट प्रमुख र नेता प्रदीप नेपाल पार्टी सम्बद्ध प्रतिष्ठानका इन्चार्ज रहेका छन्।यसैगरी उक्त दलले ११ जनाको केन्द्रीय सचिवालय गठन गरेको छ। सचिवालयमा माधवकुमार नेपाल‚ झलनाथ खनाल‚ मुकुन्द न्यौपाने‚ राजेन्द्रप्रसाद पाण्डे&sbqu