केन्ट आरओको खरिदमा उपहार स्वरुप पाउन सकिन्छ सीजी चपर

काठमाडौं । सीजी इलेक्ट्रोनिक्स अन्तर्गतको ईओएल नेपालले दसैँको अवसरमा केन्ट आरोको खरिदमा विशेष उपहार योजना ल्याएको छ । यस अफर अन्तर्गत केन्ट आरोको कुनै पनि मोडलको खरिदमा सीजी चपर मोटरसाइकल उपहार स्वरुप प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । दसैँ र तिहारलाई लक्षित गर्दै ‘यो चाडपर्वको मौसम, आफ्नो स्वास्थ्य १००% शुद्ध पानीसँग मनाउनुहोस्’ भन्ने नारासहित जारी गरेको यस अफर असोज ८ देखि लागु भएको कम्पनीले जनाएको छ ।

सम्बन्धित सामग्री

केन्ट आरओको दसैं–तिहार अफर

सीजी इलेक्ट्रोनिक्स अन्तर्गतको नेपालमा केन्ट उत्पादनका लागि आधिकारिक वितरक संस्था ईओएल प्रालिले दसैं, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ ।नेपाल र भारतमा पानी शुद्धीकरणका बजारमा ग्राहकले रुचाएको केन्ट आरओले नेपालको सबैभन्दा ठूलो उत्सव दसैं र तिहारलाई लक्षित गर्दै ‘केन्ट आरओ दसैं तिहार, हरेक खरिदमा उपहार’ भन्ने नारासहित अफर जारी गरेको हो ।यसअन्तर्गत […]