सीजी डिजिटल इकमर्सले ल्यायो ‘बिग सीजी डे २.३.२३’ योजना सञ्चालनमा

काठमाडौं । चौधरी ग्रुप अन्तर्गत सीजी डिजिटल इकमर्सले यो वर्ष पनि बिग सीजी डे २.३.२३ योजना सञ्चालनमा ल्याएको छ । यस योजनामा चौधरी ग्रुप अन्तगर्त रहेका विभिन्न प्रोडक्ट र सेवाहरु आकर्षक छुटमा उपलब्ध हुने कम्पनीले जनाएको छ । २ मार्चदेखी १० मार्चसम्म सञ्चालन हुने यस योजनामा निःशुल्क जडान, फ्रि डेलिभरी, बम्पर लक्की ड्र, बैंककार्ड छुट […]