सीजीको ‘बिग सीजी डे २.३.२३’ अफर : पहिलो २३ जना ग्राहकलाई १२ प्रतिशतसम्म छुट

प्रत्येक वर्ष एक विशेष योजनाका रूपमा बिग सीजी डे योजना ल्याइरहेको चौधरी ग्रुपअन्तर्गतको सीजी डिजिटल ई–कमर्सले यस वर्ष पनि ‘बिग सीजी डे २.३.२३’ योजना ल्याएको छ ।