विद्यालयमा आक्रमण- बालबालिकासहित ११ को मृत्यु

रसियाको काजमको एउटा विद्यालयमा मंगलबार एक समूहले गोली चलाउँदा कम्तिमा ११ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । रूसी समाचार संस्था स्पुत्निकका अनुसार आक्रमण रूसको दक्षिण पश्चिम क्षेत्रमा रहेको काजान शहरस्थित एक विद्यालयमा भएको थियो । “पछिल्लो जानकारीका अनुसार काजानको विद्यालय भित्र गोली चल्दा बालबालिकासहित कम्तीमा ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनमध्ये दुई बालकको गोली चलेपछि भवनको तेस्रो तलाको झ्यालबाट हामफाली ज्यान जोगाउन खोज्दा मृत्यु भएको हो भने अन्य व्यक्तिको गोली लागी मृत्यु भएको छ,” आप...

सम्बन्धित सामग्री

गाजामा राष्ट्रसङ्घद्वारा सञ्चालित आश्रयस्थलमा आक्रमण

संयुक्त राष्ट्रसङ्घद्वारा उत्तरी गाजामा सञ्चालित एक विद्यालयमा आक्रमण भएको छ । राष्ट्रसङ्घका एक शीर्ष अधिकारीले यसलाई ‘डरलाग्दो’ घटनाका रूपमा वर्णन गरेको सिएनएनले बताएको छ । विस्थापितहरूका लागि आश्रयस्थलका रूपमा प्रयोग भइरहेको जबल्याको अल–फखौरा विद्यालयको भिडियोमा दुई तले भवनको दोस्रो तलामा एउटा कोठामा रगतले लतपतिएका शवहरू देखाइएको थियो । मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेका …

रूसद्वारा युक्रेनी विद्यालयमा आक्रमण, चार जनाको मृत्यु

युक्रेनको उत्तरपूर्वी क्षेत्रमा रहेको एक विद्यालयमा बुधबार रूसी आक्रमणमा परी चार जनाको मृत्यु भएको छ। युक्रेनमा जारी युद्ध १९ औँ महीनामा प्रवेश गरेको बेला रुससँग सीमा जोडिएको सुमी क्षेत्रमा विद्यालय परिसरमा आक्रमण भएको हो।रूसको बेल्गोरोड क्षेत्रमा भएको एक अर्को आक्रमणमा तीन जना सर्वसाधारणको मृत्यु भएको छ भने युक्रेनद्वारा रूसी राजधानी मस्कोमा लगातार छैटौं रात ड्रोन आक्रमण भएको छ।किएभबाट २३० किलोमिटर पूर्वमा रहेको युक्रेनको रोम्नी गाउँमा विद्यालयमा आक्रमण भएको थियो। उद्धारकर्ताहरूले विद्यालयका नि

रूसद्वारा युक्रेनी विद्यालयमा आक्रमण, चार जनाको मृत्यु

एजेन्सी – युक्रेनको उत्तरपूर्वी क्षेत्रमा रहेको एक विद्यालयमा रूसी आक्रमणमा परी चार जनाको मृत्यु भएको छ । युक्रेनमा जारी युद्ध १९ औँ महीनामा प्रवेश गरेको बेला रुससँग सीमा जोडिएको सुमी क्षेत्रमा विद्यालय परिसरमा आक्रमण भएको छ । रूसको बेल्गोरोड क्षेत्रमा भएको एक अर्को आक्रमणमा तीन जना सर्वसाधारणको मृत्यु भएको छ भने युक्रेनद्वारा रूसी राजधानी मस्कोमा […]

ब्राजिलको पूर्वप्राथमिक विद्यालयमा आक्रमण : चार बालबालिकाको मृत्यु

ब्राजिलको एक पूर्व प्राथमिक विद्यालयमा आक्रमण हुँदा चार बालबालिकाको मृत्यु भएको छ। २५ वर्षीय एक आक्रमणकारीले ब्लुमेनाउ शहरमा रहेको गुड सेफर्ड सेन्टर नामको निजी विद्यालयमा आक्रमण गर्दा उनीहरुको मृत्यु भएको हो। सान्टा क्याटारिना राज्यकाप्रहरी अधिकारीकाअनुसार आक्रमण अन्यचार जना गम्भीर घाइते भएका छन्।आक्रकणकारीलाई प्रहरीले पक्राउ गरेको छ । उनले धारिलो हतियार प्रयोग गरी बालबालिकाको हत्या गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।  राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले आक्रमणको निन्दा गरेका

रुसको एक विद्यालयका बन्दुक हमला, कम्तिमा १३ जनाको मृत्यु

रुसको एक विद्यालयमा एक बन्दुकधारीले गोली चलाउँदा कम्तिमा १३ जनाको मृत्यु भएको छ। मध्य रुसको इजास्क सहरस्थित उक्त विद्यालयमा भएको बन्दुक हमलामा अन्य कैयौं घाइते भएका बताइएको छ। बिबिसीका अनुसार मारिनेमा...

म्यान्मारमा सेनाले विद्यालयमा आक्रमण गर्दा ७ बालबालिकासहित १३ जनाको मृत्यु

काठमाडौँ- म्यान्मारमा सेनाको आक्रमणमा परी १३ जनाको मृत्यु भएको छ । म्यान्मारको सेनाले उत्तरी म्यान्मारको गाउँमा लडाकु हेलिकोप्टरबाट आक्रमण गरेको जनाइएको छ । सेनाको आक्रमणबाट विद्यालयमा क्षति पुगेको जनाइएको छ । मारिनेमा सात जना बालबालिका समेत छन् । म्यान्मारमा प्रजातन्त्र समर्थक विद्रोही र उनीहरूका सहयोगीमाथि सैनिक सरकारले आक्रमण गर्दा निर्दोष सर्वसाधारण मारिने गरेका छन् । […]

अमेरिकामा बन्धुकधारीको आक्रमणबाट १४ बालबालिकासहित १८ जनाको मृत्यु

काठमाडौं : अमेरिकाको टेक्सास राज्यमा एक विद्यालयमा भएको बन्दुक आक्रमणमा १४ जना नाबालिग बालबालिकासहित १८ जनाको ज्यान गएको छ। युभाल्ड़ीस्थित रोब प्राथमिक विद्यालयमा भएको उक्त आक्रमण भएको हो। विद्यालयमा दुईदेखि चार कक्षासम्मको पढाइ हुन्छ। यसैबीच आक्रमणकारी १८ वर्षिय साल्भाडोर रामोस पनि मारिएको जनाइएको छ। बन्दुकधारीले विद्यालयमा आक्रमण गर्नु अघि आफ्नै हजुरआमालाई गोली प्रहार गरेको जनाइएको छ। तर, उनी भने बाँच्न सफल भएकी छिन्। यसैबीच यस घटनालाई लिएर अमेरिकामा तिब्र रोष प्रकट गरि

रुसी सेनाले युक्रेनकाे एक विद्यालयमा आक्रमण गर्दा ६० जनाकाे मृत्यु

काठमाडौं । युक्रेनको एक विद्यालयमा रुसी सेनाले गरेको बम आक्रमणमा परी ६० जना युक्रेनी नागरिकको मृत्यु भएको छ । युक्रेनको पूर्वी शहर लुहान्समा रहेकोे एक विद्यालयलाई लक्षितगरि बम आक्रमण गरिएको युक्रेनका राष्ट्रपति भोलिदिमीर जेलेन्स्कीले बताएका छन । उनले यो घटना क्रुर भएको भन्दै रुसको घृणित कार्यप्रति खेद प्रकट समेत गरेका छन । रुस र युक्रेनमा […]

विश्वविद्यालयमा आक्रमण हुँदा ५ को मृत्यु

अफगाननिस्तानको राजधानी काबुलमा रहेको एक सैन्य विश्व विद्यालयमा आक्रमण हुँदा ५ जनाको मृत्यु भएको छ ।