म्यान्मारमा सेनाले विद्यालयमा आक्रमण गर्दा ७ बालबालिकासहित १३ जनाको मृत्यु

काठमाडौँ- म्यान्मारमा सेनाको आक्रमणमा परी १३ जनाको मृत्यु भएको छ । म्यान्मारको सेनाले उत्तरी म्यान्मारको गाउँमा लडाकु हेलिकोप्टरबाट आक्रमण गरेको जनाइएको छ । सेनाको आक्रमणबाट विद्यालयमा क्षति पुगेको जनाइएको छ । मारिनेमा सात जना बालबालिका समेत छन् । म्यान्मारमा प्रजातन्त्र समर्थक विद्रोही र उनीहरूका सहयोगीमाथि सैनिक सरकारले आक्रमण गर्दा निर्दोष सर्वसाधारण मारिने गरेका छन् । […]

सम्बन्धित सामग्री

रुसको एक विद्यालयका बन्दुक हमला, कम्तिमा १३ जनाको मृत्यु

रुसको एक विद्यालयमा एक बन्दुकधारीले गोली चलाउँदा कम्तिमा १३ जनाको मृत्यु भएको छ। मध्य रुसको इजास्क सहरस्थित उक्त विद्यालयमा भएको बन्दुक हमलामा अन्य कैयौं घाइते भएका बताइएको छ। बिबिसीका अनुसार मारिनेमा...