रुसी सेनाले युक्रेनकाे एक विद्यालयमा आक्रमण गर्दा ६० जनाकाे मृत्यु

काठमाडौं । युक्रेनको एक विद्यालयमा रुसी सेनाले गरेको बम आक्रमणमा परी ६० जना युक्रेनी नागरिकको मृत्यु भएको छ । युक्रेनको पूर्वी शहर लुहान्समा रहेकोे एक विद्यालयलाई लक्षितगरि बम आक्रमण गरिएको युक्रेनका राष्ट्रपति भोलिदिमीर जेलेन्स्कीले बताएका छन । उनले यो घटना क्रुर भएको भन्दै रुसको घृणित कार्यप्रति खेद प्रकट समेत गरेका छन । रुस र युक्रेनमा […]