काठमाडौं । महोत्तरीमा ‘अख्तियारको प्रहरी निरीक्षक हुँ’ भन्दै ठगी गरेको आरोपमा तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जलेश्वर नगरपालिका–१२ थरुवाही गाउँ बस्ने ३० वर्षीय रवि ठाकुरसहित तीनजना छन् ।
जलेश्वर नगरपालिका–१२ नैन्ही गाउँस्थित किराना पसलमा रविले आफू अख्तियारको प्रहरी निरीक्षक हुँ भन्दै नगद माग गरी २ हजार २ सय भारतीय...