‘दयारानी’ अहंकारी पुरुषको कथा हो : माओत्से गुरुङ

काठमाडौं, २१ माघ । माओत्से गुरुङ निर्देशित फिल्म ‘दयारानी’ माघ २६ गते सार्वजनिक प्रदर्शनमा आउँदैछ । फिल्मलाई लिएर गुरुङ उत्साहित छन् । ट्रेलर र टिजरबाट मिलेको प्रतिक्रियाले उनको उत्साह पछिल्लो समय झन बढेको छ । दयाहाङ राई र दीया पुनको जोडी कसेर उनले समाजको कथालाई दर्शकमाझ पस्किएका छन् । माओत्सेको विचारमा सबै कथा बुलन्द हुन्छन् […]

सम्बन्धित सामग्री

‘पेन्सनपट्टा’ फिल्मको तयारीमा माओत्से गुरुङ

निर्देशक तथा अभिनेता माओत्से गुरुङ नयाँ फिल्मको तयारीमा जुट्नुभएको छ । उहाँ ‘पेन्सनपट्टा’ नामक फिल्मको तयारीमा लाग्नुभएको छ । मङ्सिर पहिलो सातादेखि पोखरा आसपासमा छायाङ्कन गरिने फिल्मका कलाकार भने तय भइसकेका छैनन् ।

लोभी केटाको कथामा फिल्म ‘पेन्सनपट्टा’ निर्देशन गर्दै माओत्से गुरुङ

काठमाडौं । डेब्यु निर्देशकीय फिल्म ‘दयारानी’ हिट भएपछि निर्देशक तथा अभिनेता माओत्से गुरुङ नयाँ प्रोजेक्टको तयारीमा छन् । उनले आगामी फिल्म ‘पेन्सनपट्टा’को घोषणा गरेका छन् । शीर्षक सुन्दा भूतपूर्व लाहुरेको कथा जस्तो लाग्ने भएपनि फिल्मले लोभी …

बिहीवारदेखि ‘दयारानी’ मध्यपूर्वमा रिलिज हुँदै

काठमाडौं । माओत्से गुरुङ निर्देशित सोसल-ड्रामा फिल्म ‘दयारानी’ विहिबारदेखि मध्यपूर्वमा रिलिज हुने भएको छ । नेपाल रिलिजको पाँच दिनपछि सेभेन सिजनले यो फिल्मलाई युएई, कतार र बहराइनमा प्रदर्शन गर्न लागेको हो । मध्यपूर्वका ठूला चेन मल्टिप्लेक्स हलहरु भक्स स्टार, सिने रोयल, सिनेपोलिस, सिनेको र नोभामा फिल्म प्रदर्शन हुने वितरक रमेश ढकालले जानकारी दिए । मध्यपूर्वकाका […]

‘दयारानी’को पहिलो सप्ताहन्त ओपनिङ उत्साहजनक

काठमाडौं । माओत्से गुरुङ निर्देशित सोसल ड्रामा फिल्म ‘दयारानी’ले पहिलो सप्ताहन्त घरेलु बक्स अफिसमा उत्साहजनक ब्यापार गरेको छ । सोनम ल्होसारको दिन शनिबार प्रमुख मल्टिप्लेक्समा फिल्मको अकुपेन्सी उत्कृष्ट देखियो । निर्माता रामबाबु गुरुङले काठमाडौं, पोखरा, बुटवल, दमौली र पूर्वका केही सहरमा फिल्मले शनिबार उत्साहजनक ब्यापार गरेको बताए । गुरुङ संस्कृतिको कथावस्तु भएकाले पनि सोनम ल्होसारको […]

दयाहाङ स्टारर ‘दयारानी’को बुकिङ खुला, डायस्पोरामा ४०० शो तय

काठमाडौं । शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको सोसल-ड्रामा फिल्म ‘दयारानी’को अग्रिम टिकट बिक्री खुला भएको छ । माओत्से गुरुङ निर्देशित फिल्मले देशव्यापी ११३ शो प्राप्त गरेको छ । पोखरा प्रिमियर गरिसकेको फिल्मले बिहीबार काठमाडौं प्रिमियर गर्दैछ । निर्देशक गुरुङले पोखराबाट प्राप्त प्रतिक्रियाले दर्शक हलमा आउन सक्ने विश्वास व्यक्त गरे । क्यूएफएक्सले यो फिल्मलाई काठमाडौं उपत्यका र […]

शिव श्रेष्ठलाई साक्षी राख्दै शोभितको ‘जय हो’मा भित्रिए माओत्से गुरुङ

काठमाडौं । निर्देशक शोभित बस्नेतले आफ्नो आगामी फिल्म ‘जय हो’का लागि कलाकारको जम्बो टोली तयार पार्दैछन् । प्रमुख भूमिकामा अर्पण थापा र सलोन बस्नेत भइसकेका छन् भने सोमबार ‘कबड्डी’ फेम्ड अभिनेता माओत्से गुरुङ पनि फाइनल भएका छन् । अभिनेता शिव श्रेष्ठको उपस्थितिमा निर्माता बस्नेत र कलाकार गुरुङबीच लिखित सम्झौतामा हस्ताक्षर भएको छ । फिल्मका तीन […]

हलमा लागे द्वन्द्वको त्रासदी सम्झाउने ‘दोख’ र सुपरहिरो फिल्म ‘थोर’

काठमाडौं । दशक लामो सशस्त्र द्वन्द्वकालमा नागरिकले बाँच्नु परेको त्रासदीपूर्ण जीवनको कथा पेश गर्ने फिल्म ‘दोख’ शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आएको छ । अनुप बराल निर्देशित फिल्ममा मनिष निरौला, दीया मास्के, माओत्से गुरुङ, लोकमणि सापकोटा, सुरज मल्ल र रोयदीपको मुख्य भूमिका छ । २ घण्टा १३ मिनेट लामो फिल्मलाई समीक्षकले रुचाएका छन् । सशस्त्र द्वन्द्वको तत्कालीन […]

बिहान फ्रेस भइसकेपछि पितृलाई सम्झिन्छु : माओत्से गुरुङ

१७ माघ, काठमाडौं । जीवन्त अभिनयका कारण दर्शकमाझ लोकप्रिय कलाकार हुन्, माओत्से गुरुङ । नाटकको पृष्ठभूमिबाट आएका गुरुङलाई टेलिशृंखला ‘दलन’ले धेरै दर्शकमाझ परिचित गरायो । त्यसपछि उनले ठूलो पर्दाका चलचित्रमा अभिनय गरे । उनले ‘कबड्डी-कबड्डी’ र ‘पुरानो ढुंगा’मा गरेको जीवन्त अभिनयलाई निकै रुचाइयो । पोखरामै बसेर कलाकारितामा सक्रिय गुरुङ यदाकदा म्युजिक भिडियोमा पनि अभिनय गर्छन् […]

राज्यले कला क्षेत्रको गहना चिन्नै सकेन : माओत्से गुरुङ

पर्वत : नेपाली चलचित्र क्षेत्रमा भन्दा नाटक खेल्ने रङ्गमञ्चमा चलेका र रुचाइएका अभिनेता हुन माओत्से गुरुङ।कास्कीको पोखरा महानगरपालिका–३१ तालबेँसीका स्थायी बासिन्दा उनी २०४६ सालमा ‘पञ्च’ नाटकमा खेलेपछि कलाकारिता क्षेत्रमा प्रवेश गरेका हुन्। चलचित्रमा भन्दा नाटकमा नै जमेका उनी अहिले चलचित्रमा पनि रोजाइमा परेका छन्।चलचित्र ‘पुरानो डुङ्गा’ मा भक्तेको चरित्रमा देखिएका उनको अभिनयलाई दर्शकले निकै रुचाए। किनकि त्यो बेलासम्म आइपुग्दा नेपाली चलचित्रहरूको पुरानो शैलीभन्दा रङ्गम

सिनेमामा महामारी मारः कति चुनौती, कति अवसर ?

कोरोना महामारीबाट सबैभन्दा प्रभावित क्षेत्रमध्ये एक हो चलचित्र क्षेत्र । तर यसले चलचित्र क्षेत्रलाई जति चुनौती दिएको छ, त्यति नै अवसर पनि । दयाराम दाहाल, रेखा थापा, आकाश अधिकारी, रविन्द्र खड्का, अनुप बराल, माओत्से गुरुङ र निकेश द्धालाई सुन्दा यस्तै लाग्छ ।