हलमा लागे द्वन्द्वको त्रासदी सम्झाउने ‘दोख’ र सुपरहिरो फिल्म ‘थोर’

काठमाडौं । दशक लामो सशस्त्र द्वन्द्वकालमा नागरिकले बाँच्नु परेको त्रासदीपूर्ण जीवनको कथा पेश गर्ने फिल्म ‘दोख’ शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आएको छ । अनुप बराल निर्देशित फिल्ममा मनिष निरौला, दीया मास्के, माओत्से गुरुङ, लोकमणि सापकोटा, सुरज मल्ल र रोयदीपको मुख्य भूमिका छ । २ घण्टा १३ मिनेट लामो फिल्मलाई समीक्षकले रुचाएका छन् । सशस्त्र द्वन्द्वको तत्कालीन […]

सम्बन्धित सामग्री

फ्राइडे रिलिज : हलिउड फिल्म ‘थोर’सँग भिड्दै अनुपको ‘दोख’

काठमाडौं : आज एक नेपाली र एक विदेशी फिल्म प्रदर्शनमा आएका छन्। नेपालीतर्फ ‘दोख’ र हलिउडतर्फ ‘थोर : लभ एण्ड थन्डर’ रिलिज भएको हो। अनुप बराल निर्देशित माओवादी सशस्त्र द्वन्द्वकालको परिवेशमा निर्माण गरिएको फिल्म ‘दोख’मा सामुदायिक वनलाई लिएर दुई गाउँबिचको झगडाको विषयवस्तुलाई प्रस्तुत गरिएको छ। सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको फिल्ममा…

फ्राइडे रिलिज : हलमा 'दोख' र 'थोर'

काठमाडौं : शुक्रबारदेखि दुई वटा नयाँ फिल्म प्रदर्शनमा आएका छन्। अनुप बरालको निर्देशनमा बनेको नेपाली फिल्म 'दोख' र टाइका वाईटीटीको निर्देशनमा बनेको हलिउड फिल्म 'थोरः लभ एण्ड थण्डर'ले एकसाथ प्रदर्शन थालेका हुन्। हलमा दर्शकको सबैभन्दा बढी चाप 'थोर'मा छ। फिल्मले मल्टिप्लेक्समा ७० देखि ९० प्रतिशतसम्म शो पाएको छ। मार्वल कमिक्सको पात्र ‘थोर’मा आधारित फिल्मको क्रेज विश्वभर नै छ। 'थोरः लभ एण्ड थण्डर' मार्वल सिने युनिभर्सको २९औँ फिल्म हो भने

सिनेमाघरमा चलचित्र ‘दोख’, ‘थोर’ र ‘खुदा हाफिज चैप्टर २’

सिनेमाघरमा आजबाट नेपाली चलचित्र ‘दोख’, हलिउड चलचित्र थोर : ‘लभ एन्ड थन्डर’ र बलिउड चलचित्र ‘खुदा हाफिज चैप्टर २’ प्रदर्शनमा आएका छन् । सल्ले गाउँका केही नराम्रा मानिसले छिमेकी गाउँका एक केटालाई कुटपिट गरेपछि विवादित जङ्गलमा लामो समयदेखि चलिरहेको झगडा झन् धेरै चर्किन्छ विद्रोह चरम सीमामा पुगेपछि विद्रोही कमान्डरले विवाद फुटबलको खेलबाट समाधान गर्न सुझाव दिन्छन् ।