लोभी केटाको कथामा फिल्म ‘पेन्सनपट्टा’ निर्देशन गर्दै माओत्से गुरुङ
काठमाडौं । डेब्यु निर्देशकीय फिल्म ‘दयारानी’ हिट भएपछि निर्देशक तथा अभिनेता माओत्से गुरुङ नयाँ प्रोजेक्टको तयारीमा छन् । उनले आगामी फिल्म ‘पेन्सनपट्टा’को घोषणा गरेका छन् ।
शीर्षक सुन्दा भूतपूर्व लाहुरेको कथा जस्तो लाग्ने भएपनि फिल्मले लोभी …
काठमाडौं । नेपाली चलचित्र इश्वरको छायाँकन सम्पन्न भएको छ । यो चलचित्रको छायाँकन सुरु भएको २७ दिनमा शनिबार छायाँकन सकिएको हो । राजु गिरीको निर्देशन रहेको यो चलचित्रमा ध्रुब थापा, अनु शाह, पृथ्वीराज प्रसाईं, कृष्टि गुरुङ, सुनिल थापा, सबिन बास्तोला, माओत्से गुरुङ, रबिन्द्र झा, बुद्धि लामा, शिशिर वाङ्देल र गीता अधिकारीको अभिनय रहेको छ । […]
The post पोखराबाट इश्वरको छायाँकन सकियो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौं : माओत्से गुरुङ कुशल चरित्र अभिनेता हुन्। नेपाली नाट्य होस या चलचित्र क्षेत्रमा उनले आफूलाई स्थापित गराए। उनको अभिनय र उनले निर्वाह गर्ने चरित्रले चौतर्फी चर्चा बटुलेको छ।उनै माओत्सेले निर्देशन गरेको नेपाली चलचित्र शुक्रबारबाट देशभर र विदेशका प्रदर्शनमा आएको छ। गुरुङ भाषामा ८ भन्दा बढी चलचित्र निर्माण निर्देशन गरेका माओत्सेले नेपाली भाषामा भने यो पहिलो चलचित्र निर्देशन गरेका हुन्।उनले चलचित्रमा के देखाउन खोजेका छन्? आउनुस एकछिन चलचित्रको कथामा जाऊँ :उत्तरमा लहरै अन्न
काठमाडौँ, १० भदौ । दुई नेपाली चलचित्र ‘जय हो’ र ‘महानगर’ प्रदर्शनरत छन् । फरक विधाका दुई चलचित्रले दर्शकको साथ पाउनेमा निर्माण पक्ष विश्वस्त छ । टेक पौरखी राईले निर्देशन गरेको ‘जय हो’ मा केकी अधिकारी, सलोन बस्नेत, निशा अधिकारी, अर्पण थापा, माओत्से गुरुङ, सुशान्त श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् । “प्रेम कथामा बनेको […]
आजबाट फिल्म ‘दोख’ प्रदर्शनमा आएको छ । फ्राईडे रिलिज अन्तर्गत ‘दोख’ देशभर प्रदर्शनमा आएको हो । अनुप बरालको निर्देशन रहेको फिल्मले निर्माण भएको ७ वर्षपछि बल्ल प्रदर्शन अवसर पाएको हो ।माओवादी–सशस्त्र युद्धको पृष्ठभूमिमा वनको मुद्दालाई लिएर दुई गाउँबीच उत्पन्न किचलोको कथामा फिल्म निर्माण भएको छ । सिंगल थिएटर पर्याप्त मात्रामा पाएको फिल्म मल्टिप्लेक्सहरुमा पनि रिलिज भएको छ । राजन कठेतद्वारा लिखित फिल्ममा दीया मास्के, लोकमणि सापकोटा, मनिष निरौला, माओत्से गुरुङ, रोय द
काठमाडौं । नेपाली चलचित्र ‘दोख’ आज शुक्रबारबाट देशभर प्रदर्शनमा आएको छ । अनुप बरालले निर्देशन गरेको चलचित्रमा दीया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, राज थापा, सुरज मल्ल, माओत्से गुरुङ, रोय दिभ, कमल देवकोटा, साजन थापा मगरलगायतको अभिनय छ । चलचित्रमा माओवादी सशस्त्र युद्धको समयमा सामुदायिक वनमा आफ्नो हक जमाउन दुई गाउँबीच भएको फुटबल प्रतियोगिताको परिवेशलाई […]
सोमबार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा माओवादी सशस्त्र युद्धको समयमा सामुदायिक वनमा आफ्नो हक जमाउन दुई गाउँबीच भएको फुटबल प्रतियोगिताको परिवेशलाई प्रस्तुत गरिएको छ । ट्रेलरले चलचित्रप्रति दर्शकको उत्सुकता बढाउने देखिन्छ ।अनुप बरालले निर्देशन गरेको चलचित्रमा दीया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, राज थापा, सुरज मल्ल, माओत्से गुरुङ, रोय दिभ, कमल […]
महिला राष्ट्रिय फुटबल खेलाडी एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित रहेर फिल्म ‘अन्जिला’ बन्ने भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच फिल्म निर्माणको घोषणा गरिएको हो । फिल्म मिलन चाम्सले निर्देशन गर्न लागेका हुन् ।फिल्ममा खेलाडी एन्जिला स्वयंको मुख्य भूमिका रहनेछ । उनीसँगै दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रेम कुमार श्रेष्ठ लगायत कलाकारको अभिनय रहने कार्यक्रममा जानकारी दिइयो ।कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले फिल्म र खेलकुद द
फिल्म ‘कबड्डी ४’ को प्रदर्शन मिति सरेको छ । सरकारले स्थानिय तहको निर्वाचन ३० बैशाख तोकेसँगै निर्माण युनिटले फिल्मको प्रदर्शन मिति २३ वैशाखबाट सारेर १३ जेठमा पुर्याएको छ । रामबाबु गुरुङको निर्देशन रहेको फिल्म बाँसुरी फिल्मस् र सुष्मा फिल्मसको ब्यानरमा निर्माण भएको हो ।फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, बुद्धि तामाङ, विजय बराल, गौमाया यात्री, पुष्कर गुरुङ, कमलमणि नेपाल, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शारदा अधिकारी लगायतका कलाकारको मुख्य अभिनय रहेको छ ।&n
काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काको अभिनय दक्षिण भारतीय फिल्म ‘थिरिमाली’मा पनि देख्न सकिने भएको छ । नेपाली फिल्म ‘ग्याङस्टार ब्लूज’का निर्माता सरोज न्यौपानेले दक्षिण भारतीय कम्पनी ‘एन्जल मारिया सिनेमा’सँग मिलेर निर्माण गरेको यो फिल्ममा स्वस्तिमाको अलवा माओत्से गुरुङ, उमेश तामाङ लगायत नेपाली कलाकारको अभिनय देख्न सकिन्छ ।राजिब सेट्टीको निर्देशन रहेको फिल्ममा भारतीय कलाकार विविन जर्ज, जोनी एन्टिवनी, धर्मजन वोलगाट्टी, हरेश कनारान, आना रेश्मा लगायतको मुख्य भूमिक