निर्देशक तथा अभिनेता माओत्से गुरुङ नयाँ फिल्मको तयारीमा जुट्नुभएको छ । उहाँ ‘पेन्सनपट्टा’ नामक फिल्मको तयारीमा लाग्नुभएको छ । मङ्सिर पहिलो सातादेखि पोखरा आसपासमा छायाङ्कन गरिने फिल्मका कलाकार भने तय भइसकेका छैनन् ।
काठमाडौं । डेब्यु निर्देशकीय फिल्म ‘दयारानी’ हिट भएपछि निर्देशक तथा अभिनेता माओत्से गुरुङ नयाँ प्रोजेक्टको तयारीमा छन् । उनले आगामी फिल्म ‘पेन्सनपट्टा’को घोषणा गरेका छन् ।
शीर्षक सुन्दा भूतपूर्व लाहुरेको कथा जस्तो लाग्ने भएपनि फिल्मले लोभी …
काठमाडौं । शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको सोसल-ड्रामा फिल्म ‘दयारानी’को अग्रिम टिकट बिक्री खुला भएको छ । माओत्से गुरुङ निर्देशित फिल्मले देशव्यापी ११३ शो प्राप्त गरेको छ । पोखरा प्रिमियर गरिसकेको फिल्मले बिहीबार काठमाडौं प्रिमियर गर्दैछ । निर्देशक गुरुङले पोखराबाट प्राप्त प्रतिक्रियाले दर्शक हलमा आउन सक्ने विश्वास व्यक्त गरे । क्यूएफएक्सले यो फिल्मलाई काठमाडौं उपत्यका र […]
काठमाडौं । आइतबार पोखराको मिडटाउन सिनेमाज्मा आगामी शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको ‘दयारानी’को प्रिमियर शोको आयोजना गरिएको छ । प्रिमियर शोमा सिनेमा हेर्न पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, गण्डकी प्रदेशका पूर्वअर्थमन्त्री किरण गुरुङ, मादी गाउँपालिकाका अध्यक्ष देवीजङ्ग गुरुङ, कवि रमेश श्रेष्ठ, कलाकार प्रकाश घिमिरे, गायक तथा संगीतकार राजनराज सिवाकोटी, ‘दयारानी’का लेखक तथा निर्देशक माओत्से गुरुङ, अभिनेत्री […]
काठमाडौं । भदौ ८ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘जय हो’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । प्रवद्र्धन अभियानको घोषणा गर्दै निर्माताले बिहीबार दुई पोस्टर सार्वजनिक गरे । पोस्टरमा कलाकार सलोन बस्नेत, केकी अधिकारी, अर्पण थापा, निशा अधिकारी र माओत्से गुरुङ फिचर्ड छन् । पोस्टरमा चरित्र लुक्स सार्वजनिक गर्ने प्रयत्न गरिएको छ । मुस्ताङमा छायांकन […]
अभिनेता खगेन्द्र लामिछाने निर्देशित फिल्म ‘पानीफोटो’ को टिजर सार्वजनिक भएको छ । फिल्मका केही महत्वपुर्ण दृश्यहरु समेटिएर टिजर ल्याइएको हो । १ मिनेट ३० सेकेन्ड लामो टिजरमा अभिनेता खगेन्द्रसहित अनुप बराल, मेनुका प्रधान, मलिका महत लगायत कलाकारलाई देख्न सकिन्छ ।१३ साउनबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म खगेन्द्रले दशक अगाडि गुरुकुलमा मञ्चन गरेको नाटक ‘पानीफोटो’ लाई नै फिल्मी रुपान्तरण दिएका हुन् । नाटक पनि उनले नै लेखेका थिए । प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि ताम