मकवानपुर, १० फागुन । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको हिउँदे अधिवेशन यही फागुन १५ गते दिउँसो ३ बजे बस्ने बताएका छन् । उनले १५ गते दिउँसो ३ बजे बस्ने बैठकको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । सभामुख पाठकले प्रदेश सरकारले आह्वान गरे बमोजिम फागुन १५ गते प्रदेशसभाको हिउँदे अधिवेशन बैठकमा प्रस्तुत हुने विभिन्न […]
फागुन १५ गतेका लागी प्रदेशसभाको अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष पत्राचार गर्ने निर्णय
झण्डै साढे चारमहिना सञ्चालन हुन नसकेको बागमती प्रदेशसभाको हिउँदे अधिवेशन यहि फागुन १५ गतेका लागि...
२२ मंसिर, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले शहीद स्मारक सी डिभिजन लिग आगामी फागुन १५ गतेदेखि आयोजना गर्ने भएको छ । बुधबार सी डिभिजनका क्लबहरुसँगको छलफलपछि एन्फा फागुन १५ देखि सी डिभिजन आयोजना गर्ने निर्णय गरेको हो । एन्फाले सी डिभिजन लिगलाई उपत्यका बाहिर लगेर सञ्चालन गर्ने तयारी समेत गरेको छ । तर […]
माओवादी कम्युनिस्ट पार्टीका संरक्षक गोपाल किराँतीले फागुन १५ गतेको दिनलाई एक अन्धकार दिनका रुपमा टिप्पणी गरेका छन् । सोमबार विज्ञप्तिमार्फत किराँतीले आइतबारको प्रतिनिधिसभाबाट पारित भएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताको विरोध गर्दै यस्तो टिप्पणी गरेका हुन् । ‘फागुन १५ गते नेपालको इतिहासमा दोश्रो सुगौली सन्धि थोपरिएको एक अन्धकार दिनमा दर्ज भएको छ । त्यस दिन साम्राज्यवादी इन्डो–प्यासिफिक सैन्य रणनीतिको एमसीसी सम्झौता संसदद्वारा अनुमोदन गरेर घोष
११ फागुन, काठमाडौं । पाँचपोखरी टी-२० जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता फागुन १५ गतेदेखि हुने भएको छ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका खेलकुद विकास समितिले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता फागुन १५ गतेदेखि २२ गतेसम्म काठमाडौंको मूलपानी क्रिकेट मैदानमा सञ्चालन हुने जानकारी दिएको छ। प्रतियोगितामा सिन्धुपाल्चोक जिल्लाका ८ वटा टिम सहभागिता रहनेछ । उक्त टिममा सिन्धुपाल्चोक […]
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन १५ गते स्वास्थ्य सेवा दिवस मनाउने भएको छ। मन्त्रालयमा आज बुधबार मन्त्री विरोध खतिवडाको अध्यक्षतामा बसेको बैठकले दिवस मनाउने निर्णय गरेको हो।
विराटनगर : लामो समयदेखि स्थगित रहेको प्रदेश नं १ प्रदेशसभाको बैठक फागुन १५ गतेदेखि सुरु हुने भएको छ।दिनको १ बजे बैठक बस्ने तयारी रहेकोे प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए।गत मङ्सिर १ गते मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत लिएपछि बैठक अर्को सूचना जारी नभएसम्म स्थगन भएको सभामुख प्रदीपकुमार भण्डारीले उद्घोष गरेका थिए।
प्रदेश १ को प्रदेशसभा बैठक फागुन १५ गते बस्ने भएको छ। प्रदेश सभा सचिवालयले सूचना जारी गरी प्रदेश १ को प्रदेशसभा बैठक फागुन १५ गते दिउँसो १ बजे बस्ने जानकारी दिएको हो।...
काठमाडौँ– नेपाली काँग्रेसको जिल्ला अधिवेशनको मिति दुई दिन पर सारिएको छ । फागुन १३ मा हुने भनिएको १६ जिल्लाको अधिवेशन अब फागुन १५ गते गर्ने निर्णय भएको हो । नेपाली काँग्रेसको १६ वटा जिल्लाको अधिवेशन गर्न बाँकी छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक र पार्टी नेतृत्वको आग्रहअनुसार १३ फागुनमा गर्ने तय भएको अधिवेशन १५ […]
काठमाण्डाै – निर्वाचन आयोगले २०७९ सालको वैशाख ३० गते हुने स्थानीय तहको आउँदो चुनावका लागि दल दर्ता गर्न भोलि बिहीवारदेखि फागुन १५ गतेसम्मकाे समय दिएको छ ।आयोगले दल दर्ता खुला गर्दै फागुन १५ गतेसम्म कार्यालय समयभित्र निर्वाचन आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन आह्वान गरेको आयोगका प्रवक्ता शालिग्राम पौडेलले उज्यालोलाई जानकारी दिनुभयो । दल दर्ताका लागि भोलि सूचना प्रकाशन गर्ने पनि उहाँले बताउनुभयो ।आयोगले दल दर्ता निवेदनको ढाँचा आफ्नो वेबसाइटमा राखेको छ । निर्वाचन आयोगमा अहिले एक सय ६...