बागमती प्रदेशको हिउँदे अधिवेशन फागुन १५ गते

मकवानपुर, १० फागुन । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको हिउँदे अधिवेशन यही फागुन १५ गते दिउँसो ३ बजे बस्ने बताएका छन् । उनले १५ गते दिउँसो ३ बजे बस्ने बैठकको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । सभामुख पाठकले प्रदेश सरकारले आह्वान गरे बमोजिम फागुन १५ गते प्रदेशसभाको हिउँदे अधिवेशन बैठकमा प्रस्तुत हुने विभिन्न […]

सम्बन्धित सामग्री

बागमती प्रदेशसभा: हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक

मनहरी  । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा ६ वटा मात्रै बैठक बसेका छन् । प्रदेशसभा सचिवालयका अनुसार गत फागुन १५ गतेदेखि चैत १९ गतेसम्म चलेको हिउँदे अधिवेशनमा पाँच दिनमा पाँच घण्टा ११ मिनेट मात्रै बैठक चलेका थिए । सचिवालयका प्रवक्ता मनोज गुप्ताका अनुसार अधिवेशन भर शून्य समय भएन भने विशेष समय एक पटक […]

बागमती प्रदेशसभाको अधिवेशन फागुन १५ गतेका लागि आह्वान

फागुन १५ गतेका लागी प्रदेशसभाको अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष पत्राचार गर्ने निर्णय झण्डै साढे चारमहिना सञ्चालन हुन नसकेको बागमती प्रदेशसभाको हिउँदे अधिवेशन यहि फागुन १५ गतेका लागि...

बागमती प्रदेशको हिउँदे अधिवेशन फागुन १५ बाट हुने

हेटौँडा । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन फागुन १५ बाट सुरु हुने भएको छ । गत असोज २२ गतेबाट स्थगित भएको प्रदेशसभा फागुन १५ गतेबाट हुने बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले बताए । वर्षे अधिवेशनपछि स्थगित भएको अधिवेशन  पटक-पटक आव्हान गर्ने प्रयास हुँदा पनि विपक्षसँगको सहमति नहुँदा प्रदेशसभा सुरु हुन सकेको थिएन ।

प्रदेश १ को प्रदेशसभाको हिउँदे अधिवेशन फागुन १५ गतेदेखि

आह्वान गरिएको अधिवेशनमा विभिन्न तीन विधेयकको विषयमा समेत छलफल हुनेछ । जसमा प्रदेश सरकार आर्थिक तथा वित्तीय कार्यविधि, प्रदेश सरकार ऐन संशोधन विधेयक, प्रदेश अनुसन्धान प्रशिक्षण प्रतिष्ठानमा छलफल हुनेछ ।