आज रातिदेखि तनहुँमा निषेधाज्ञा

दमौली २२ वैशाख: कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि तनहुँ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले आज राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा आदेश जारी गर्ने निर्णय गरेको छ । मङ्गलबार बसेको केन्द्रको बैठकले वैशाख ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । केन्द्रका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सागर आचार्यको अध्यक्षतामा […]

सम्बन्धित सामग्री

महोत्तरीमा आज पनि निषेधाज्ञा जारी

महोत्तरी, कात्तिक ११ । महोत्तरीको भङ्गाहा नगरपालिकामा धार्मिक सद्भाव भड्कन नदिन जिल्ला प्रशासन कार्यालय महोत्तरीले निषेधाज्ञा (कफ्र्यू) कायमै राखेको छ । भङ्गाहा–८ पडरिया बस्तीमा बिहीबार भड्केको दङ्गा नियन्त्रण गर्न जिल्ला प्रशासनले पडरिया वरपर क्षेत्र तोकेर निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञा आज पनि जारी छ । भङ्गाहा नगरपालिका–८ को दक्षिणमा पर्ने पडरिया बस्तीको सम्पूर्ण क्षेत्र, […]

सर्लाहीकाे बयलबासमा आज पनि निषेधाज्ञा

सर्लाही - सर्लाही ईश्वरपुर नगरपालिका अन्तर्गत बयलबास बजार क्षेत्रमा आज पनि निषेधाज्ञा लागू भएको छ । प्रहरीको जीपको ठक्करबाट एक जनाको ज्यान गएको विषयमा तनाव बढे पछि थप एक दिनका लागि निषेधाज्ञा लागू गरिएको हो । गएको आइतवार राति गस्तीमा हिँडेको प्रहरीको जीपको ठक्करबाट स्थानीय व्यापारी रामकुमार महतोको ज्यान गएपछि बजार क्षेत्र तनावपूर्ण बनेको छ । बयलबास बजार क्षेत्रमा अस्ति मङ्गलवार दिउँसो ३ बजेदेखि हिजो बेलुका ७ बजेसम्म स्थानीय प्रशासनले निषेधाज्ञा लागू गरेको थियो। स्थिति अझै सामान्य भइनसकेको भन्दै स्थानीय प्रशासनले ...

सर्लाहीमा आज पनि निषेधाज्ञा

सर्लाही । प्रहरीको भ्यानको ठक्करबाट मृत्यु भएका व्यवसायी रामकुमार महत्तोको परिवारलाई राहत स्वरुप दश लाख रुपैयाँ दिने लगायतका ६ बुँदे सहमति भए पनि आज पुनः वयलवास क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । सहमति भए पनि पुनः प्रदर्शन हुने सम्भावना भएको भन्दै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो । प्रशासनले आज बेलुकी ७ बजेसम्म निषेधाज्ञा […]

सिराहामा आज र भोलि निषेधाज्ञा जारी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सिराहाले आज र भोलि दुई दिनका लागि पूर्वपश्चिम राजमार्ग क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । सीके राउत नेतृत्वको जनमत पार्टीले आन्दोलनका नाममा ध्वंसात्मक गतिविधि बढाएको भन्दै त्यसलाई नियन्त्रण गर्न निषेधाज्ञा लगाइएको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले बताउनु भएको छ । आज र भोलि राजमार्ग क्षेत्रमा बिहान ५ बजेदेखि बेलुका ७ […]

हिमाली जिल्ला मुस्ताङमा आज रातीबाट निषेधाज्ञा

काठमाडौं। मुस्ताङमा आज राती १२ बजेबाट एक साताको लागि निषेधाज्ञा जारी गरिएको छ। जिल्लामा कोरोना भाइरस संक्रमण बढ्न थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको गृह मन्त्रालयले जनाएको छ। मुस्ताङको थासाङ, घरपझोङ र बारागुङ मुक्ति क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो। निषेधाज्ञा जेठ ६ गते राती १२ बजेसम्म कायम रहने जनाइएको छ। योसँगै निषेधाज्ञा जारी गरिएका जिल्लाको संख्या ७३ पुगेको छ।

आजदेखि मुस्ताङमा पनि निषेधाज्ञा

काठमाडौंः देशभर बढ्दै गएको कोरोना संक्रमण बढ्दै गएपछि देशका अधिकांश जिल्लामा निषेधाज्ञा गरिएको छ। आजबाट हिमाली जिल्ला मुस्ताङमा पनि निषेधाज्ञा गरिएको छ। आज बिहानदेखि नै मुस्ताङमा निषेधाज्ञा छ। मुस्ताङमा जिल्लाभर नै निषेधाज्ञा भने गरिएको छैन। मुस्ताङको थासाङ, घरपझोङ  र बारागुङ मुक्ति क्षेत्रमा निषेधाज्ञा गरिएको हो। यो निषेधाज्ञा जेठ ६ गते राति…

आज रातिबाट भोजपुरमा पनि निषेधाज्ञा, ७२ जिल्लामा एकै हाल

काठमाडौं : आज राति १२ बजेदेखि भोजपुरमा पनि  निषेधाज्ञा जारी गरिएको छ। कोरोना संक्रमित थपिँदै गएपछि भोजपुरमा पनि राति १२ बजेदेखि जेठ १२ गते १२ बजे रातिसम्मको लागि निषेधाज्ञा गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ। भोजपुरमा निषेधाज्ञा जारी भएसँगै निषेधाज्ञा लागू हुने जिल्लाको सङख्या ७२ पुगेको छ। बाँकी ५ जिल्लाहरुमा मात्र निषेधाज्ञा भएका…

लम्जुङमा आज रातीबाट निषेधाज्ञा जारी

काठमाडौं। स्थानीय प्रशासनले लम्जुङमा आज राती १२ बजेबाट लागू हुनेगरी निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञा एक साताको लागि जारी गरिएको हो। लम्जुङमा जेठ ३ गते राती १२ बजेसम्म निषेधाज्ञा रहने गृह मन्त्रालयले जनाएको छ। कोरोना संक्रमण बढेपछि लम्जुङमा निषेधाज्ञा जारी गरिएको हो। निषेधाज्ञामा अत्यावश्यक सेवाका सवारीसाधन अन्यलाई निषेध गरिएको छ। आजसम्म देशका ७७ मध्ये ७१ जिल्लामा निषेधाज्ञा जारी गरिसकिएको छ।

गाेरखामा आज रातिदेखि जिल्लाभर निषेधाज्ञा

गोरखा – गोरखामा पनि निषेधाज्ञा लगाइने भएकाे छ । गाेरखामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि यसकाे रोकथाम तथा नियन्त्रणका लागि बुधवार (आज) राति १२ बजेदेखि लागू हुने गरी जिल्लाभर निषेधाज्ञा जारी गरिएकाे हाे ।  जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र डीसीसीएमसी र जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा प्रमुख जिल्ला अधिकारी पौडेलले वैशाख महिनाभर लागू हुने गरी गोरखा जिल्लाभर निषेधाज्ञा जारी गर्नुभएको हो ।  जिल्लामा गोरखा र पालुङटार नगरपालिकासहित आरुघाट गाउँपालिकामा मङ्गलवार&...

आज रातिदेखि तनहुँमा निषेधाज्ञा

दमौली– कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि तनहुँ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले आज राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा आदेश जारी गर्ने निर्णय गरेको छ । मङ्गलबार बसेको केन्द्रको बैठकले वैशाख ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । केन्द्रका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सागर आचार्यको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । जिल्ला समन्वय समिति तनहुँको संयोजनमा सोमबार बसेको पालिका प्रमुखहरुको बैठकले तीन दिनभित्र निषेधाज्ञा गर्न सङ्कट