सिराहामा आज र भोलि निषेधाज्ञा जारी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सिराहाले आज र भोलि दुई दिनका लागि पूर्वपश्चिम राजमार्ग क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । सीके राउत नेतृत्वको जनमत पार्टीले आन्दोलनका नाममा ध्वंसात्मक गतिविधि बढाएको भन्दै त्यसलाई नियन्त्रण गर्न निषेधाज्ञा लगाइएको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले बताउनु भएको छ । आज र भोलि राजमार्ग क्षेत्रमा बिहान ५ बजेदेखि बेलुका ७ […]

सम्बन्धित सामग्री

सिराहामा दुई दिन निषेधाज्ञा जारी

डा सिके राउत नेतृत्वको जनमत पार्टीले विगत तीनदेखि जारी राखेको बन्द हड्तालका कारण सर्वसाधारण जोखिममा परेको भन्दै जिल्ला प्रशासन कार्यालय सिरहाले आज बिहानदेखि भोलि बेलुका ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

सिके राउतको ध्वंसात्मक आन्दोलन नियन्त्रण गर्न सिरहामा दुई दिनका लागि निषेधाज्ञा

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय सिरहाले डा.सिके राउत नेतृत्वको जनमत पार्टीको चक्काजाम असफल पार्न दुई दिनका लागि पूर्वपश्चिम राजमार्ग क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले हिजो (सोमबार) आज र भोलि (बुधबार) बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको सूचना निकालेका हुन् । निषेधाज्ञा अवधिभर राष्ट्रिय लोकमार्ग र […]

बाँकेमा कोरोना संक्रमण तीव्र, आज र भोलि निषेधाज्ञा

नेपालगञ्ज : बाँकेमा कोरोेना भाइरस संक्रमण फैलन नदिन आज र भोलि सर्वसाधारणलाई हिँड्डुल गर्न समेत नपाउने गरी निषेधाज्ञा जारी गरिएको छ। सातामा दुई दिन निषेधाज्ञालाई कडाईका साथ लागु गर्दा कोरोना संक्रमणको चेन टुट्ने र संक्रमण नियन्त्ररण आउने विज्ञहरुको सुझावपछि कोभिड व्यवस्थापन संकट समितिको भदौ १२ गतेको बैठकले हरेक शुक्रबार ...