महालेखा परीक्षकको कार्यालयले ५९ औँ प्रतिवेदन सार्वजनिक गरेको छ । बुधबार महालेखा परीक्षक टंकमणी शर्माले राष्ट्रपतिलाई आर्थिक वर्ष २०७७–७८ को प्रतिवेदन बुझाएका हुन् ।
प्रतिवेदनमा उल्लेख भएअनुसार देशको बेरुजु ४ खर्ब...
हरेक बर्ष बढ्दै गएको बेरूजु र आर्थिक अनुशासनको बेवास्ताले मुलुकलाई नै वित्तीय अराजकता तर्फ धकेलिने खतरा बढाएको छ।विद्यमान आर्थिक कानुनकै पालना नहुँदा मुलुक वित्तीय अनुशासनमा कमजोर बन्दै गएको र सार्वजनिक निकायप्रति विश्वास घटिरहेको सांसद् र सरकारका उच्च अध...
०७८/७९ मा १ खर्ब १९ अर्ब बेरुजु थपिएर सरकारको हालसम्मको कुल बेरूजु ५ खर्ब ८७ अर्ब ३३ करोड पुगेको छ, जुन कुल गार्हस्थ्य उत्पादनको १२ प्रतिशतभन्दा धेरै हो ।
बखतियार अलि सर्लाही, वैशाख ३ । आर्थिक बर्ष २०७८र७९ को लेखापरीक्षण प्रतीवेदन अनुसार एक आर्थिक बर्षमा मात्र सर्लाहीका पालिकाहरूको बेरूजु रकम १ अर्ब २८ करोड २८ लाख ५८ हजार रहेको छ । जस मध्ये बिष्णु गाउँपालिकाको बेरूजु रकम सब भनदा कम रहेको छ, भने बरहथवा नगरपालिकाको बेरूजु रकम सबै भनदा बढि रहेको लेखापरीक्षण प्रतीवेदनमा उल्लेख […]
काठमाडाैं । महालेखापरीक्षक कार्यालयका महालेखा परीक्षक टंकमणि शर्माले कर्मचारीले जिम्मेवारी बोध नगरेका कारण बेरूजु बढेकाे बताउनुभएकाे छ । उहाँले संचारकर्मीसँग कुराकानी गर्दै यस्ताे बताउनुभएकाे हाे । उहाँले सरकारको आर्थिक वर्ष २०७७/ ०७८ को बेरूजु रकम ४ खर्ब ३ अर्ब ५९ करोड ६४ लाख रुपैयाँ पुगेको बताउनुभएकाे हाे ।महालेखापरीक्षक कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदनमा पछिल्लो एक […]
सोलुखुम्बु । सोलुखुम्बुकाे माप्यदूधकोशी गाउँपालिकामा सबै भन्दा बढी बेरूजु र सबै भन्दा कम थुलुङ दूधकोशी गाउँपालिकामा देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आथिक वर्ष २०७७-०७८ को लेखा परीक्षण प्रतिवेदनमा जिल्लाका आठ स्थानीय तहमध्ये माप्यदूधकोशी गाउँपालिकाको सबै भन्दा बढी ९.३६ र थुलुङदुधकोशी गाउँपालिकाको सबै भन्दा कम १.४५ प्रतिशत बेरूजु देखिएको हो । प्रतिवेदनमा माप्यदूधकोशीको […]
धनकुटा : प्रदेश १ का स्थानीय तहमा ५ अर्ब रूपैयाँभन्दा बढी रकम बेरूजु रहेको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ औं वार्षिक प्रतिवेदनअनुसार प्रदेश १ स्थानीय तहमा ५ अर्ब १२ करोड ४८ लाख १३ हजार रूपैयाँ बेरूजु देखिएको हो।प्रदेश १ मा रहेका एउटा महानगरपालिका, २ उपमहानगरपालिका, ४५ नगरपालिका र ८५ गाउँपालिकाको लेखापरीक्षण गरेको महालेखाले ५ अर्ब १२ करोड ४८ लाख १३ हजार रूपैयाँ बेरूजु देखाएको छ।प्रदेश १ को एक मात्र महानगरपालिका विराटनगरमा अहिलेसम्म पेश्कीसहित १ अर्ब १६ करोड ७८ लाख रूपैयाँ
महालेखा परीक्षकको कार्यालयले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बेरूजु रकम १ अर्ब ३८ करोड १८ लाख रूपैयाँ रहेको जनाएको छ ।
शुक्रबार सार्वजनिक भएको महालेखा परीक्षकको वार्षिको प्रतिवेदनमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बेरूजु रकम १ अर्ब ३८ करोड १८ लाख रूपैयाँ उल्लेख गरिएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बेरूजु रकम कुल बेरूजु रकमको १.९४ प्रतिशत रहेको...