बखतियार अलि सर्लाही, वैशाख ३ । आर्थिक बर्ष २०७८र७९ को लेखापरीक्षण प्रतीवेदन अनुसार एक आर्थिक बर्षमा मात्र सर्लाहीका पालिकाहरूको बेरूजु रकम १ अर्ब २८ करोड २८ लाख ५८ हजार रहेको छ । जस मध्ये बिष्णु गाउँपालिकाको बेरूजु रकम सब भनदा कम रहेको छ, भने बरहथवा नगरपालिकाको बेरूजु रकम सबै भनदा बढि रहेको लेखापरीक्षण प्रतीवेदनमा उल्लेख […]