प्रदीपलाई ओपन टेनिस उपाधि

पोखरा (हाम्रो खेलकुद) – १८औं माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिताअन्तर्गत मेन्स सिंंगल्सको उपाधि पोखराका प्रदीप खड्काले जितेका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा शुक्रबार फाइनलमा प्रदीपले आरभ सम्राट हाडालाई ६–३ र ६–४ को सोझो सेटमा पराजित गर्दै नगद ८० हजार सहितको उपाधि जितेका हुन् । जितसँगै उनी नेपालको शीर्ष बरियतामा उक्लिएका […]

सम्बन्धित सामग्री

फ्रेन्च ओपन टेनिस महिलातर्फको उपाधि सिवाटेकलाई

वार्साह । पोल्याण्डकी इगा सिवाटेकले  फ्रेन्च ओपन टेनिसको महिलातर्फको उपाधि जितेकी छिन् । पेरिसस्थित रोलाँ ग्यारोमा शनिबार राति भएको फाइनल खेलमा चेक रिपब्लीककी क्यारोलिना मुचोभालाई हराउँदै सिवाटेकले तेस्रो पटक फ्रेन्च ओपन जितेकी हुन् । मुचोभाविरुद्धको फाइनल खेल सिवाटेकले ६–२, ५–७ र ६–४ को सेटमा पराजित गर्दैै उनले उपाधी जीत हासिल गरेकी हुन । यस जितसँगै […] The post फ्रेन्च ओपन टेनिस महिलातर्फको उपाधि सिवाटेकलाई appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

माछापुच्छ्रे पोखरा ओपन टेनिसको उपाधि प्रदीप र अभिलाषालाई

कास्की – १९ औं माछापुच्छ्रे बैंक पोखरा ओपन टेनिस एकलतर्फको उपाधि नेपालका नम्बर १ टेनिस खेलाडीद्वय प्रदीप खड्का र अभिलाषा विष्टले जितेका छन् । कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा शनिबार सम्पन्न प्रतियोगिताको खुल्ला एकल पुरुषतर्फको उपाधि प्रदीप खड्का जिते भने महिलातर्फको उपाधि अभिलाषा विष्टले जितिन् ।  प्रदीपले प्रनभ खनाललाई २–१ ले जित्दै उपाधि जिते । एकलका उपाधि विजेता प्रदीप दुईजनातर्फको उपाधि विजेता समेत हुन् । नेहाल जङ्ग बहादुर थापा र प्रदीपको जोडील...

१९ वर्षीय युवा कार्लोस बने यूएस ओपन च्याम्पियन

काठमाडौं : यूएस ओपन टेनिस पुरुष एकलको उपाधि स्पेनका कार्लोस अल्कारेजले जितेका छन्। गएराति राति नर्वेका कास्पर रुडलाई ३–१ को सेटमा हराउँदै कार्लोसले उपाधि जितेका छन्। अल्कारेजको यो पहिलो ग्राण्डस्लाम उपाधि हो।यो जितसँगै तेस्रो वरीयताप्राप्त अल्कारेज विश्व नम्बर एक बन्न सफल भएका छन्। १९ वर्षीय अल्कारेजले पाँचौँ वरीयताका रुडलाई ६–४, २–६, ७–६ (७-१), ६–३ को स्कोरमा हराएका हुन्।यससँगै अल्कारेज २००५ मा राफेल नडालपछि ग्राण्ड स्लामको उपाधि जित्ने सबैभन्दा कान्छो खे

युएस ओपन टेनिस अमेरिकामा सुरू

काठमाडौं । वर्षको अन्तिम ग्रान्डस्लाम टेनिस प्रतियोगिता युएस ओपन अमेरिकामा सुरू भएको छ । न्युयोर्कमा सुरू भएको यो प्रतियोगितालाई किर्तीमानी खेलाडी सेरेना विलियम्सको अन्तिम प्रतियोगिताको रूपमा हेरिएको छ । आधुनिक टेनिसमा २३ ग्राण्डस्लाम जितेकी सेरेना सर्वाधिक उपाधि जित्ने दोस्रो सफल खेलाडी हुन् । उनीभन्दा बढी अष्ट्रेलियन खेलाडी मार्गरेट कोर्टले २४ ग्राण्डस्लाम उपाधि जितेकी छिन् । […]

नाडाललाई कीर्तिमानी चौधौँ फ्रेन्च ओपनको उपाधि

राफेल नाडालले कीर्तिमानी चौधौँ पटक फ्रेन्च ओपन टेनिस एकलको उपाधि जितेका छन् । स्पेनका ३६ वर्षीय नाडालले फ्रेन्च ओपनको फाइनलमा नर्वेका क्यास्पर रुडलाई ६–३, ६–३, ६–० ले हराएका हुन् ।यो जितसँगै राफेलको खातामा कीर्तिमानी २२ एकल ग्रान्डस्लाम उपाधि आएको छ । नाडाल फ्रेन्च ओपनको पुरुष सिंगल्स जित्ने सबैभन्दा पाको उमेरका टेनिस खेलाडी पनि बनेका छन् । खेल सकिएपछि उनले भने, "मलाई आफैंलाई पत्याउन गाह्रो छ। मैले ३६ वर्षको उमेरमा आफ्नो करियरको यो महत्त्वपूर्ण कोर्टमा फेरि एकपटक प्रत

इगाले जितिन् फ्रेन्च ओपन टेनिसको उपाधि

काठमाडौ‌ :  फ्रेन्च ओपन टेनिस महिला तर्फको उपाधि विश्व नम्बर एक इगा स्वेटेकले जितेकी छन्। फ्रान्सको पेरिसमा शनिबार भएको फाइनलमा अमेरिकी खेलाडी कोको गाउफलाई सोझो सेटमा हराउँदै पोल्याण्डकी इगाले उपाधि हात पारेकी हुन्।  उनले १८ औं वरियताकी कोकोलाई ६–१ र ६–३ ले हराइन्। इगाले दोस्रो पटक फ्रेन्च ओपन जितेकी हुन्। यस अघि उनले २०२० मा उपाधि जितेकी थिइन्। २१ वर्षिया इगाको यो दोस्रो ग्रान्डस्लाम उपाधि हो।पुरुषतर्फको उपाधिका लागि राफायल नाडाल र क्यास्पर रुड भिड्ने छन्।

यूएस ओपन टेनिस : विश्व नम्बर एक जोकोभिच फाइनलमा

काठमाडौँ- विश्व नम्बर एक नोभाक जोकोभिच यूएस ओपन टेनिसको फाइनलमा पुगेका छन् । शनिबार बिहान भएको दोस्रो सेमिफाइनलमा जर्मनीका एलेक्सजेन्डर ज्वेरभलाई हराउँदै जोकोभिच उपाधि नजिक पुगेका हुन् । पहिलो सेटमा एलेक्सजेन्डरले ६-४ ले आफ्नो बनाएको खेलमा  त्यसपछिका दुई सेट जोकोभिचले ६-२ र ६-४ ले आफ्नो बनाए । चौथो सेट एलेक्सजेन्डरले ६-४ ले जितेपछि खेल पाँचौं […]

मेदभेदेभ र जियोर्जीलाई उपाधि

लन्डन, (एजेन्सी) । रसियन विश्व नम्बर दुई डानील मेदभेदेभ र इटालीकी कामिला जियोर्जीले क्यानेडियन ओपन टेनिस प्रतियोगिताको उपाधि जितेका छन् । मेदभेदेभले टोरोन्टोमा भएको फाइनल खेलमा अमेरिकाका रीली ओपेल्कालाई ६–४, ६–३ को सीधा सेटमा हराएर उपाधि जितेका हुन् । यूएस ओपन २०१९ का रनरअप मेदभेदेभले ओपेल्कालाई हराउन केवल ८५ मिनेट समय खर्चेका थिए । यो […]

चेक गणतन्त्रकी बार्बोरा क्रेज्सीकोभालाई फ्रेन्च ओपन टेनिस

बिना वरियताकी चेक खेलाडी बार्बोरा क्रेज्सीकोभाले फ्रेन्च ओपन टेनिस जितेकी छिन् । आफ्नो पहिलो ग्रान्ड स्लाम उपाधि जित्ने क्रममा उनलाई फाइनलमा ३१ औं वरियताका अनास्तासिया पाब्ल्युचेन्कोभालाई हराइन् । शनिबार भएको खेलमा उनले ६–१,२–६ र ६–४ को सेटमा जित निकालिन् । क्रेज्सीकोभाले यो उपाधि पूर्व बिम्बल्डन च्याम्पियन जाना नोभोत्ना नोभोत्नालाई समर्पित गरिन् । २०१७ मा ४९ वर्षको उमेरमा क्यान्सरले नोभोत्नाको निधन भएको थियो । ‘यो शब्दमा व्यक्त गर्न गाह्रो छ । भर्खरै ग्रान्ड स्

बुटवल ओपन टेनिस : रितिक र प्रेरणा च्याम्पियन

१८ फागुन, बुटवल । रितिक राना र प्रेरणा कोइरालाले चौथो बुटवल खुला लनटेनिस प्रतियोगिताको उपाधि जितेका छन् । मंगलबार भएको फाइनल खेल्जै रितिकले पुरुषतर्फ र प्रेरणाले महिलातर्फ उपाधि जितेका हुन् । साविक विजेता समेत रहेको रितिकले पुरुषको फाइनलमा सन्तोष खत्रीलाई ६-३, ७-५ ले पराजित गरे । यस्तै महिलातर्फ प्रेरणाले अभिलाषा विष्टलाई ६-१, ६-३ ले हराइन् […]