स्वास्थ्यमन्त्रीको जिम्मेवारी पाए अस्वीकार गर्दिन: डा. चन्दा कार्की

काठमाडाैँ- प्रतिनिधि सभासदस्य निर्वाचनबाट रवि लामिछाने नेतृत्वको नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी देशकै चौथो ठूलो पार्टी बन्यो। चौथो ठूलो दल मात्रै होइन, सत्ता समीकरणका लागि निर्णायक पार्टी पनि बन्न पुग्यो। नयाँ पार्टी, नयाँ पात्र र नयाँ आशा र भरोसाको रुपमा जनतामा गएको पार्टीलाई जनताले पत्याए पनि। नयाँ सरकार बनेसँगै अहिले राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी […]

सम्बन्धित सामग्री

निजी क्षेत्रमा हात हाल्दा अख्तियार नै थप समस्यामा पर्छ : कार्की

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. चन्दा कार्की भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निजी क्षेत्रमा प्रवेश दिन नहुने बताएकी छन् । अख्तियारले निजी क्षेत्रमा हात हाल्दा थप समस्यामा पर्ने पनि उनले स्पष्ट पारिन् ।

सांसदहरू दलभन्दा माथि उठेर काम गर्नुपर्छ: सांसद कार्की

प्रतिनिधिसभा सदस्य डा. चन्दा कार्की (भण्डारी)ले जनप्रतिनिधि जनतामा मुद्दामा दलभन्दा माथि उठ्न सक्नुपर्ने बताएकी छन्। सांसदसँग रासस संवादका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. कार्कीले देश र जनताको हितका लागि सबै राजनीतिक दल एक ठाउँमा उभिनसक्नुपर्नेमा जाेड दिइन्। ‘हामी किन दलभन्दा माथि उठ्न सक्दैनौं? दलले गलत कुरा गर्छ भने त्यसको विरोधमा उत्रिनुपर्छ’, उनले भनिन्, […]

गलत कुरा गर्छ भने दलकाे विरोधमा पनि उत्रिनुपर्छ: सांसद कार्की (अन्तर्वार्ता)

प्रतिनिधिसभा सदस्य डा. चन्दा कार्की (भण्डारी) ले जनप्रतिनिधि जनतामा मुद्दामा दलभन्दा माथि उठ्न सक्नुपर्ने बताएकी छन्।...

भ्रष्टाचार निर्मूल पार्न सरकारको ध्यानाकर्षण

काठमाडौँ, १२ भदौ । सांसदहरुले मुलुकमा व्याप्त भ्रष्टाचार, अनियमितता, तस्करी नियन्त्रण गरी सुशासन प्रवद्र्धन गर्न तथा जनसरोकारका विषयलाई सम्बोधन गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनीहरुले सार्वजनिक महत्व र जनसरोकारका विषयको सम्बोधन हुनेगरी विद्यमान समसामयिक विषयमा ध्यानाकर्षण गराएका हुन् । सांसद डा चन्दा कार्की भण्डारीले भ्रष्टाचार, कुशासन, तस्करी र […]

सभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्न सात सांसद मनोनीत

काठमाडौं : प्रतिनिधिसभाको सभामुख र उपसभामुखको अनुपस्थितिमा संसद बैठक सञ्चालनका लागि सात जना सांसद मनोनीत गरिएको छ।विभिन्न दलबाट सात जना सांसद मनोनीत भएका हुन्। सोमबार बसेको प्रतिनिधि सभाको पहिलो बैठकको अध्यक्षता गरेका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले उनीहरूलाई मनोनीत गरेको जानकारी गराएका हुन् । यसरी मनोनीत हुनेमा सांसदहरु इश्वरी न्यौपाने, डा. चन्दा कार्की भण्डारी, देवराज घिमिरे, प्रतिक्षा तिवारी मुखिया, बुद्धिमान तामाङ, रामकृष्ण यादव र सुशीला श्रीपाली ठकुरी रहेका छन्। उनीहरूले सभ

रास्वपाबाट को बन्ला उपसभामुख ?

एमालेले पुरुषलाई सभामुख बनाएमा रास्वपाबाट डा. चन्दा कार्की, सोविता गौतम, सुमना श्रेष्ठ र इन्दिरा राना मगरमध्ये एक जना उपसभामुख बन्ने छन् ।

‘महिलाको पाठेघर संक्रमण हुँदा पुरुषकाे पनि उपचार गर्नुपर्छ’ (भिडियो)

महिलाहरुमा प्रायःजसो पाठेघरसम्बन्धी समस्या देखिने गरेको पाइन्छ। त्यसमा पनि पाठेघर संक्रमणको समस्या लिएर अस्पताल पुग्नेहरुको संख्या बढ्दो रहेको चिकित्सकहरुले बताउने गरेका छन्। कतिपयले भने यो समस्यालाई सामान्य रुपमा लिने गरेको उनीहरु बताउँछन्। रोगलाई सामान्य रुपमा लिँदै गर्दा त्यसले निम्त्याउन सक्ने जटिलताका बारेमा उनीहरु अनविज्ञ भएको प्रसूती तथा स्त्रीरोग विशेषज्ञ प्रा. डा. चन्दा कार्की बताउँछिन्। अधिकांश […]

चिकित्साबाट अब राजनीतिमा फड्को – देशसञ्चार

प्रसिद्ध चिकित्सक डा. चन्दा कार्की नेपाल स्वतन्त्र पार्टीका तर्फबाट समानुपातिक सांसद बन्ने पक्का भएको छ। कसरी तय भएको थियो उनको राजनीतिक यात्रा ?