गगन थापा, रवि लामिछाने र कुलमान लेण्डुप दोर्जेका सन्तान हुन्, पैसा पाए भने देश बेचेर खान्छन् : विप्लव (भिडिओसहित)

काठमाडौं, १३ भदौ । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले कांग्रेस महामन्त्री गगन थापा, रास्वपाका सभापति रवि लामिछाने र नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई लेण्डुप दोर्जेका सन्तानको संज्ञा दिएका छन् । त्यतिमात्रै होईन, विप्लवले यी नेताहरुलाई चन्द्रशेखर उपाध्यायको चेलाको पनि संज्ञा दिए । उनले भने,” यी त असमान सन्धी, सम्झौतामा हस्ताक्षर गर्ने मान्छेहरु हुन् […]

सम्बन्धित सामग्री

संसद्‌को अवरोध खुलाउन बालुवाटारमा छलफल जारी

काठमाडौँ- संसद्‌को अवरोध खुलाउन प्रधानमन्त्री निवास बालुवाटारमा छलफल जारी रहेको छ । छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सस्भामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली र काँग्रेसका महामन्त्री गगन थापा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला सहभागी रहेका छन् । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने ...

रास्वपाबारे गगन थापा- सबै गर्ल्यामगुर्लुम बिग्रेपछि फोहोरको डङ्गुरमा उभिन चाहन्छ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी सबै बिग्रेपछि त्यसैको जगमा उभिन चाहेको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री ताकेका गगनलाई गम्भीर आरोप

काठमाडौँ : प्रधानमन्त्री बन्ने महत्वाकांक्षा पालेर संसदीय दलको नेताका लागि तयारीमा लागेका गगन थापालाई गम्भीर आरोप लागेको छ । कांग्रेस महामन्त्री थापालाई रवि लामिछानेको स्वतन्त्र पार्टीसँग मिलेर छानी छानी कांग्रेस तथा गठबन्धनका उम्मेद्वार हराएको आरोप लागेको हो । युवा र स्वतन्त्रको लहर ल्याउनमा रवि लामिछाने भन्दा गगन थापा जिम्मेवार रहेको आरोप तथा उजुरी बालुवाटारमा पुगेको […]