काठमाडौं, १३ भदौ । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले कांग्रेस महामन्त्री गगन थापा, रास्वपाका सभापति रवि लामिछाने र नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई लेण्डुप दोर्जेका सन्तानको संज्ञा दिएका छन् । त्यतिमात्रै होईन, विप्लवले यी नेताहरुलाई चन्द्रशेखर उपाध्यायको चेलाको पनि संज्ञा दिए । उनले भने,” यी त असमान सन्धी, सम्झौतामा हस्ताक्षर गर्ने मान्छेहरु हुन् […]