प्रहरीमाथि आक्रमण गर्ने दुई पक्राउ

ड्युटीमा रहेका प्रहरीलाई आक्रमण गर्ने दुई युवालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । विराटनगर –१७ का २५ वर्षीय सोनु आलम र अफजन आलमलाई

सम्बन्धित सामग्री

प्रहरीमाथि आक्रमण गरी स्थानीयले भगाए हतियारसहित पक्राउ परेका व्यक्ति

बारा – बारामा प्रहरीमाथि आक्रमण गरी स्थानीयले हतियारसहित पक्राउ परेका एक जना व्यक्तिलाई भगाएका छन् । बाराको जितपुर सिमरा उमहानगरपालिका वडा नम्बर १६ टांगिया बस्तीका स्थानीयले आज मङ्गलवार बिहान प्रहरीमाथि आक्रमण गरी भरुवा बन्दुकसहित पक्राउ परेका ३५ वर्षका सागर लामालाई भगाएका हुन् । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन पाँच राउन्ड हवाई फायर गरेको प्रहरी निरीक्षक (इन्स्पेक्टर) जयकिशुन कुर्मीले जानकारी गराउनुभयो । स्थानीयको आक्रमणमा परि वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) पदमबहादुर शाही र प्रहरी सहायक निरीक्ष...

कालीकोटमा प्रहरीमाथि आक्रमण

कालीकोटमा बलात्कारको आरोप लागेका एक जनालाई पक्राउ गर्न गर्न गएको प्रहरी टोलीमाथि स्थानीयले आक्रमण गरेका छन् । बलात्कारको आरोप लागेका पलाँता गाउँपालिका–६ सैनका ३१ वर्षीय संकल्प बुढालाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि सोमबार गाउँलेले आक्रमण गरेका हुन् । आक्रमणबाट इलाका प्रहरी कार्यालय पलाँताका प्रहरी सहायक निरीक्षक लक्ष्मी ढुङ्गेल रावत घाइते हुनुभएको छ । सो घट्नामा …

बलात्कार आरोपी पक्राउ गर्न खोज्दा प्रहरीमाथि आक्रमण

कालिकोटमा बलात्कार आरोपितलाई पक्राउ गर्न खोज्दा प्रहरीमाथि स्थानीयले आक्रमण गरेका छन्। बलात्कार आरोपित पलाँता गाउँपालिका–६ सैनका ३१ वर्षीय शंक बुढालाई पक्राउ गर्न खोज्दा सोमबार स्थानीयले आक्रमण गरेका हुन्। आक्रमणमा इलाका प्रहरी...

सर्लाहीमा प्रहरीमाथि आक्रमण गर्ने सात जना पक्राउ

सर्लाहीमा प्रहरीमाथि आक्रमण गर्ने सात जना पक्राउ परेका छन्। सर्लाही सदरमुकाम मलंगवामा आगलागीको घटनामा दमकल छिटो नआउँदा स्थानीयले प्रहरीमाथि नै आक्रमण गरेका थिए।...

प्रहरीमाथि आक्रमण गर्ने लुटेरा समूह पक्राउ

धनुषा : लुटेरालाई नियन्त्रणमा लिन पुगेको प्रहरीमाथि आक्रमण गर्ने समूहलाई धनुषा प्रहरीले पक्राउ गरेको छ। बटेश्वर गाउँपालिका –४ राम्रो चोकमा लुटपाट भइरहेको सूचना पाएपछि घटनास्थल पुगेको प्रहरी चौकी बटेश्वरको टोलीलाई लुटेरा समूहले मंगलबार राति आक्रमण गरेको थियो।लुटेरा समूहको आक्रमणमा परी प्रहरी सहायक निरीक्षक मनोज पोखरेल घाइते भएका छन्। पोखरलेको टाउकोमा १२ टाका लागेको र उनको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार ब

प्रहरीमाथि आक्रमण गर्ने समूह पक्राउ

लुटेरालाई नियन्त्रणमा लिन पुगेको प्रहरीमाथि आक्रमण गर्ने समूहलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । धनुषाको बटेश्वर गाउँपालिका  –४ स्थित राम्रो चोकमा लुटपाट भइरहेको सूचनाको आधारमा लुटेरालाई नियन्त्रणमा लिन पुगेको प्रहरीचौकी...

धनुषामा लुटेरा समूहद्वारा प्रहरीमाथि आक्रमण, पाँच जना पक्राउ

जनकपुरधाम : धनुषामा लुटेरा समूहले प्रहरीमाथि आक्रमण गरेको छ। बटेश्वर गाउँपालिकास्थित प्रहरी चौकीका असई मनोज पोखरेलमाथि गएराति लुटेरा समूहले आक्रमण गरेको हो। बटेश्वर गाउँपालिका वडा नम्बर ४ स्थित राम्रो चोकमा गएराति प्रहरीले लुटेरालाई नियन्त्रणमा लिएपछि आक्रमण भएको प्रहरीले जनाएको छ। आक्रमणबाट असई पोखरेल घाइते भएका छन्। उनको प्रादेशिक अस्पताल जनकपुरमा…

सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने भारतीय पक्राउ

‘आक्रमण गर्ने मुख्य नाइकेलाई पक्राउ गरेको जानकारी चम्पावतका प्रहरी अधिकारीले हामीलाई दिएका छन्, अब उनको कारबाही प्रक्रिया उतै हुन्छ,’ कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी  रामप्रसाद पाण्डेले सेतोपाटीसँग भने।

सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने भारतीय नागरिक पक्राउ

धनगढी । कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने भारतीय तस्करको समूहका एक जना पक्राउ परेका छन् । नेपाल–भारत सीमास्थित दोधाराचाँदनी नगरपालिका–८ को कञ्जभोजमा सोमबार साँझ सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने अर्जुन कुमारलाई भारतीय प्रहरीले पक्राउ गरेको हो । कुमारलाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको बताइएके छ । गस्तीमा खटिएका बेला भारतीय तस्करको समूहले ढुङ्गामुढा गर्दा सशस्त्र […]

सीमा क्षेत्रमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने भारतीय तस्कर पक्राउ

सीमा क्षेत्रमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने भारतीय तस्कर समूहका एकजना पक्राउ परेका छन् ।