धनुषामा लुटेरा समूहद्वारा प्रहरीमाथि आक्रमण, पाँच जना पक्राउ

जनकपुरधाम : धनुषामा लुटेरा समूहले प्रहरीमाथि आक्रमण गरेको छ। बटेश्वर गाउँपालिकास्थित प्रहरी चौकीका असई मनोज पोखरेलमाथि गएराति लुटेरा समूहले आक्रमण गरेको हो। बटेश्वर गाउँपालिका वडा नम्बर ४ स्थित राम्रो चोकमा गएराति प्रहरीले लुटेरालाई नियन्त्रणमा लिएपछि आक्रमण भएको प्रहरीले जनाएको छ। आक्रमणबाट असई पोखरेल घाइते भएका छन्। उनको प्रादेशिक अस्पताल जनकपुरमा…

सम्बन्धित सामग्री

रंगेलीमा नगर प्रहरीमाथि आक्रमण गर्ने ६ जना पक्राउ

मोरङको रंगेली नगरपालिकाका नगर रक्षक (नगर प्रहरी) माथि आक्रमण गरेको आरोपमा प्रहरीले ६ जना पक्राउ गरेको छ।

सर्लाहीमा प्रहरीमाथि आक्रमण गर्ने सात जना पक्राउ

सर्लाहीमा प्रहरीमाथि आक्रमण गर्ने सात जना पक्राउ परेका छन्। सर्लाही सदरमुकाम मलंगवामा आगलागीको घटनामा दमकल छिटो नआउँदा स्थानीयले प्रहरीमाथि नै आक्रमण गरेका थिए।...

मोरङका प्रमुख जिल्ला अधिकारी भन्छन्– लेटाङ घटना हुनुमा अराजकता प्रमुख कारण

एक जना प्रहरी जवानको ज्यान जाने गरी भएको लेटाङ घटनामा संलग्न आशङ्का गरिएका ८ जना पक्राउ परेका छन् । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए अनुसार सोमबार बेलुकासम्ममा ८ जनालाई पक्राउ गरिएको हो ।यस्तै प्रशासनले आह्वान गरेको कर्फ्यु आदेश उल्लंघन गर्ने अन्य १२ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपित शिक्षकलाई भिडले नै कारवाही गर्न खोजेपछि प्रहरीले ती शिक्षकलाई नियन्त्रणमा लिएर प्रहरी चौकी लैजान खोजेपछि स्थानीयले प्रहरीमाथि आक्रमण गरेका थिए । सो

नवलपुरमा प्रहरीमाथि आक्रमण : ६ जना पक्राउ

काठमाडौं । प्रहरीलाई अभद्र व्यवहार तथा हातपात गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । नवलपरासी (पूर्व), हुप्सेकोट गाउँपालिका–३ रातोडाँडास्थित ड्युटीमा खटिएको प्रहरीलाई हातपात गरेको आरोपमा सोही ठाउँ बस्ने ४५ वर्षीय देवबहादुर विकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी हुप्सेकोटबाट खटिएको प्रहरीलाई मादक पदार्थ सेवन गरेका उनीहरूले...

सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने भारतीय नागरिक पक्राउ

धनगढी । कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने भारतीय तस्करको समूहका एक जना पक्राउ परेका छन् । नेपाल–भारत सीमास्थित दोधाराचाँदनी नगरपालिका–८ को कञ्जभोजमा सोमबार साँझ सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने अर्जुन कुमारलाई भारतीय प्रहरीले पक्राउ गरेको हो । कुमारलाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको बताइएके छ । गस्तीमा खटिएका बेला भारतीय तस्करको समूहले ढुङ्गामुढा गर्दा सशस्त्र […]

सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने एक जना भारतीय तस्कर पक्राउ

कञ्चनपुरमा डिउटीमा खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने भारतीय तस्कर समूहका एक जना पक्राउ परेका छन् ।