सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने भारतीय नागरिक पक्राउ

धनगढी । कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने भारतीय तस्करको समूहका एक जना पक्राउ परेका छन् । नेपाल–भारत सीमास्थित दोधाराचाँदनी नगरपालिका–८ को कञ्जभोजमा सोमबार साँझ सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने अर्जुन कुमारलाई भारतीय प्रहरीले पक्राउ गरेको हो । कुमारलाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको बताइएके छ । गस्तीमा खटिएका बेला भारतीय तस्करको समूहले ढुङ्गामुढा गर्दा सशस्त्र […]

सम्बन्धित सामग्री

कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने भारतीय पक्राउ

काठमाडौं । कञ्चनपुरमा सोमबार (हिजो) साँझ सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने भारतीय नागरिक पक्राउ परेका छन् । उनलाई नेपाली प्रशासनको समन्वयमा भारतीय प्रहरीले पक्राउ गरेको हो । हिजो साँझ नेपाल–भारत सीमास्थित दोधाराचाँदनी नगरपालिका–८, कञ्जभोजमा अर्जुनकुमारलगायत समूहले सशस्त्रमाथि ढुंगामुढा गरेका थिए । आक्रमणबाट सशस्त्र प्रहरीका एकजना घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका...