मकवानपुर- बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार दुई वटा विधेयक प्रमाणीकरण गरेका छन् । नेपालको संविधानको धारा २०१ को उपधारा १० बमोजिम प्रदेश प्रमुख शर्माले ‘आर्थिक वर्ष २०७९/ ८० को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न […]