छैटौँ पटक सांसद बन्न हृदयेश त्रिपाठीले गरे ओलीसँग सहकार्यको प्रस्ताव !

जनता प्रगतिशील पार्टीका अध्यक्ष  हृदयेश त्रिपाठी यसअघि पाँच पटक सांसद बनिसकेका व्यक्ति हुन् । यसो त उनी चार पटक मन्त्री समेत भइसकेका छन् । उनै त्रिपाठी सोमबार ६ पटक सांसद बन्ने योजनाका साथ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पुगेका छन् । अध्यक्ष ओली निवास बालकोटमा उनी फेरि सूर्य चिह्नबाटै आफ्नो पार्टीले चुनाव लड्ने प्रस्ताव बोकेर पुगेका हुन् । यसअघि २०७४ सालको चुनावमा पनि त्रिपाठी एमाले सूर्य चिह्न लिएर निर्वाचित पाँचौँ पटक निर्वाचित भएका थिए । अहिले फेरि उनी छैटौँ पटक संसदमा प

सम्बन्धित सामग्री

नेपालको निजामती कर्मचारीको बनावट र वितरण त्रुटिपूर्ण छ : सांसद हृदयेश त्रिपाठी

काठमाडाैँ- प्रतिनिधि सभा सांसद हृदयेश त्रिपाठीले नेपालको निजामती कर्मचारीको बनावट र वितरण त्रुटिपूर्ण रहेको बताएका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा समय माग गर्दै सांसद त्रिपाठीले नेपालको निजामती कर्मचारीको बनावट र वितरण त्रुटिपूर्ण रहेको बताएका हुन्। उनले नयाँ निजामती कर्मचारी ऐन नल्याएसम्म कुनै पनि सरकार लोकप्रिय नहुने दाबी गरे। सांसद त्रिपाठीले कर्मचारी समायोजन भएर गएका कर्मचारीलाई […]

निजामती कर्मचारीको बनावट र वितरण त्रुटिपूर्ण : हृदयेश त्रिपाठी

२४ साउन, काठमाडौं । प्रतिनिधि सभा सांसद हृदयेश त्रिपाठीले नेपालको निजामती कर्मचारीको बनावट र वितरण त्रुटिपूर्ण रहेको बताएका छन् । मंगलवार प्रतिनिधि सभाको बैठकमा समय माग गर्दै सांसद त्रिपाठीले नेपालकोनिजामती कर्मचारीको बनावट र वितरण त्रुटीपूर्ण रहेको बताएका हुन् । उनले नयाँनिजामती कर्मचारी ऐन नल्याएसम्म कुनैपनि सरकार लोकप्रिय नहुने दाबी गरे । सांसद त्रिपाठीले कर्मचारी समायोजन […]

देशवासीले नागरिकता पाउनुपर्यो :  हृदयेश त्रिपाठी

सांसद हृदयेश त्रिपाठीले भारत र चीनको मतलब नगरी देशभित्र रहेकाले नागरिकता पाउनुपर्ने बताएका छन् । उनले हाल उठेको विषय नागरिकताको भन्दापनि मानसिकताको सवाल रहेको बताए । उनले भने–‘हाम्रो माग भनेको देशवासीले नागरिकता पाउनुपर्छ । त्यसमा तर, वा केही छैन । जो बसोबासी छन्, जो हाम्रा हुन तिनीहरुले नागरिकता पाउनुपर्छ । राज्य व्यवस्था समितिमा तत्कालीन नेकपाले निर्देशन दिएपछि बहुमतले पास भएको थियो । त्यहाँ नोट अफ डिसेन्टहरु लेखिएका छन् ।’ संसद विघटन भएपछि तत्कालीन प्रधानमन्त्री केपी शर

समाजवादको व्याख्या गर्यो कि झगडा हुन्छ : हृदयेश त्रिपाठी

सांसद हृदयेश त्रिपाठीले बजेट सुन्निएर आएको टिप्पणी गरेका छन् ।  प्रतिनिधिसभामा बुधबारको बैठकमा  बजेटमाथिको छलफलमा भाग लिदै त्रिपाठीले भने, ‘बजेट मोटाएको सुन्निएको जस्तो छ । सुन्निनु रोगको लक्षण हो ।’ उनले कृषिका नाममा बजेट छुट्याइए पनि बर्षेनी किसानहरू पानी, मल र विउ नपाएर समस्या झेल्न बाध्य भएको बताए । ‘खेतीको समय छ तर मल अभाव छ । तर आकांक्षा हाम्रो ३० प्रतिशत आयात घटाउँछौ भन्ने छ’, उनले योगदानका आधारमा किसानलाई पेन्सन दिने सरकारको नीतिको पन

ट्रयाक्टरको लाइसेन्सधारीले गणतन्त्रको मर्सिडिज चलाइरहेका छन्ः हृदयेश त्रिपाठी

काठमाडौं, १५ जेठ । जनता प्रगतिशील पार्टीका अध्यक्ष एवं सांसद हृदयेश त्रिपाठीले राजनीतिक नेतृत्वको गल्तीका निम्ति सि‌ंगो प्रणालीलाई दण्डित गर्नुनहुने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता त्रिपाठीले भने, “लोकतन्त्र सहिष्णुताले चल्ने पद्धति हो । हामीकहाँ राजनीतिक प्रतिद्न्द्वितालाई नै शत्रुताका रुपमा हेर्ने चलन छ […]

सूर्य चिन्हबाट सांसद बनेका गुप्ता र श्रीवात्सव एमालेमा प्रवेश, ओलीले गरे स्वागत

बुटवल : संघीय सांसद वृजेश कुमार गुप्ता र लुम्बिनी प्रदेशसभा सदस्य धर्मबहादुर लाल श्रीवात्सव नेकपा (एमाले)मा प्रवेश गरेका छन्। उनीहरु हृदयेश त्रिपाठी समूहका नेताहरु हुन्। यो समूहबाट सूर्य चिन्ह लिएर केन्द्रमा दुई र लुम्बिनी प्रदेशसभामा दुई जनाले चुनाव जितेका थिए। त्रिपाठीले भने अहिले जनता प्रगतिशील पार्टी गठन गरेका छन्। स्वतन्त्र…

हृदयेश त्रिपाठी समूहले एमसीसीको पक्षमा मतदान गर्ने

हृदयेश त्रिपाठी समूह अमेरिकी सहयोग परियोजना एमसीसीको पक्षमा उभिएको छ । एमसीसीमाथिको छलफलमा भाग लिएर त्रिपाठी समूहले पक्षमा मतदान गर्ने भएको छ । त्रिपाठीको अध्यक्षतामा जनप्रगतिशील पार्टी निर्वाचन आयोगमा दर्ता छ । सो पार्टीसँग अहिले दुई सांसद छन् ।‘बाबुराम भट्टराई प्रधानमन्त्री र वर्षमान पुन अर्थमन्त्री हुँदा एमसीसी माग गरेका हौं । त्यो सरकारमा म पनि सहभागी थिएँ,’ त्रिपाठीले भने, ‘एमसीसी अनुमोदनका लागि संसदमा दर्ता गर्दा केपी ओली सरकारमा म पनि थिएँ । मैले नैतिकहीन हुने काम गर्नु

नयाँ पार्टी खोल्दै हृदयेश त्रिपाठी

तराई-मधेस लोकतान्त्रिक पार्टीका पूर्वनेता नेता, हाल स्वतन्त्र सांसद पूर्वमन्त्री हृदयेश त्रिपाठी नयाँ राजनीतिक दल निर्माणमा जुटेका छन्।