काठमाडौं, १५ कात्तिक । नेपाली कांग्रेसका पुराना नेता एवं पूर्व सांसद देवकरण कलवार (सन्तु) ले पाँच पटक सांसद र आठ पटक मन्त्री भएर हृदयेश त्रिपाठीले आफ्नो मात्र महल बनाएको आरोप लगाएका छन् । ‘हृदयेश त्रिपाठी नवलपरासीबाट २०४८ देखि पाँच पटक सांसद बन्नुभयो, आठ पटक मन्त्री बन्नुभयो । तर २०४३ सालदेखि डुबानको समस्या यथावत् छ । […]