काठमाडौं, १५ जेठ । जनता प्रगतिशील पार्टीका अध्यक्ष एवं सांसद हृदयेश त्रिपाठीले राजनीतिक नेतृत्वको गल्तीका निम्ति सिंगो प्रणालीलाई दण्डित गर्नुनहुने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता त्रिपाठीले भने, “लोकतन्त्र सहिष्णुताले चल्ने पद्धति हो । हामीकहाँ राजनीतिक प्रतिद्न्द्वितालाई नै शत्रुताका रुपमा हेर्ने चलन छ […]
परासी । केन्द्रीय राजनीतिमा पहुँच बनाउँदै आएका पश्चिम नवलपरासीका दुई केन्द्रीय नेताहरुले आफ्नै पालिकाको साखलाई जोगाउन सकेनन् । पूर्वमन्त्री एंव जनता प्रगतिशिल पार्टी (जप्रपा) का अध्यक्ष हृदयेश त्रिपाठी र पूर्व गृहराज्यमन्त्री एंव नेपाली कांग्रेसका केन्द्रीय सदस्य देबेन्द्रराज कँडेलले आफ्नै पालिकामा पार्टीका उम्मेदवारलाई जिताउन नसकेका हुन् । त्रिपाठी र कँडेल नवलपरासीको फरक÷फरक निर्वाचन क्षेत्रका प्रतिनिधि सभा […]
काठमाडौँ – हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपालले स्थानीय तह निर्वाचनमा दलीय गठबन्धनलाई तोडेर अघि बढ्न आममतदातालाई आह्वान गरेको छ। सत्तारुढ दलले गठबन्धन गरेर स्थानीय तह निर्वाचन लड्ने तयारी गरिरहेका बेला सो पार्टीले भने यस्तो आह्वान गरेको हो। शनिबारबाट काठमाडौँमा सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा सहभागी भएका नेता डा. शिवजी यादवले दललाई रोजेर […]
हृदयेश त्रिपाठी समूह अमेरिकी सहयोग परियोजना एमसीसीको पक्षमा उभिएको छ । एमसीसीमाथिको छलफलमा भाग लिएर त्रिपाठी समूहले पक्षमा मतदान गर्ने भएको छ । त्रिपाठीको अध्यक्षतामा जनप्रगतिशील पार्टी निर्वाचन आयोगमा दर्ता छ । सो पार्टीसँग अहिले दुई सांसद छन् ।‘बाबुराम भट्टराई प्रधानमन्त्री र वर्षमान पुन अर्थमन्त्री हुँदा एमसीसी माग गरेका हौं । त्यो सरकारमा म पनि सहभागी थिएँ,’ त्रिपाठीले भने, ‘एमसीसी अनुमोदनका लागि संसदमा दर्ता गर्दा केपी ओली सरकारमा म पनि थिएँ । मैले नैतिकहीन हुने काम गर्नु
काठमाडौं, माघ २७ । २०७४ मा सम्पन्न प्रतिनिधि सभाको अघिल्लो निर्वाचनमा नेकपा एमालेको चुनाव चिह्न सूर्य लिएर निर्वाचनमा उठेका पूर्वमन्त्री हृदयेश त्रिपाठी र राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले नयाँ दल दर्ताको तयारी गरेका छन् । स्थानीय तहको निर्वाचन घोषणा भइसकेपछिको अवस्थामा दल दर्ता गर्न पाइने कि नपाइने भन्ने विषयमा उनीहरू निकट नेताहरू निर्वाचन आयोगसँग सोधपुछ […]
पूर्वमन्त्री तथा स्वतन्त्र राजनीतिक समूहका संयोजक हृदयेश त्रिपाठी नयाँ पार्टी बनाउने गृहकार्यमा जुटेका छन् । सोही विषयमा छलफल गर्न उनी दिल्ली पुगेको र काठमाडौँ फर्किएपछि नयाँ पार्टीको घोषणा गर्ने स्रोतको भनाइ छ ।तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट अलग भएर आफ्नै छुट्टै राजनीतिक समूह बनाएका त्रिपाठी २०७४ सालको निर्वाचनमा एमालेको सूर्य चुनाव चिन्हबाट चुनाव जितेका थिए । केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारमा सहभागी भएपछि उनी राजनीतिक रूपमा पनि ओलीकै साथमा रहने अड्कलबाजी भएको थियो । यद्यपि उनी
काठमाडौँ । पूर्व मन्त्री तथा स्वतन्त्र राजनीतिक समूहका संयोजक हृदयेश त्रिपाठी नयाँ पार्टी बनाउने गृहकार्यमा जुटेका छन् । सोही विषयमा छलफल गर्न उनी दिल्ली पुगेको र काठमाडौँ फर्किएपछि नयाँ पार्टीको घोषणा गर्ने स्रोतले बताएको छ । तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट अलग भएर आफ्नै छुट्टै राजनीतिक समूह बनाएका त्रिपाठी २०७४ सालको निर्वाचनमा एमालेको सूर्य चुनाव […]
काठमाडौं, भदौ ११। केपी ओली नेतृत्व सरकारमा संघीय मामिला तथा स्वास्थ्यमन्त्री भएका हृदयेश त्रिपाठी र उनको समूहले तत्कालै नयाँ पार्टी खोल्ने भएको छ। भदौ महिनसम्म नयाँ पार्टी घोषणा गर्ने उक्त समूहको नेतृत्व गरेका त्रिपाठीले बताए। ‘भदौ महिनाभित्रै नयाँ पार्टी खोल्छौँ,’ त्रिपाठीले भने, ‘नयाँ पार्टी खोल्ने निश्चित भएको छ।’ त्रिपाठी समूहले पार्टीको सम्भावित पाँचवटा नाम पनि […]
यो हेरफेरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी मन्त्रिपरषदबाट हटाइएका छन्। प्रधानमन्त्री ओलीले त्रिपाठीलाई हटाएर नेकपा एमालेका नेता शेरबहादुर तामाङलाई स्वास्थ्य मन्त्री नियुक्त गरेका हुन्।