सबै पर्यटन कम्पनीमा तालाबन्दी गरिदिने श्रमिकहरुको चेतावनी

    काठमाडौं, २५ जेठ । पर्यटन क्षेत्रको सबैभन्दा ठूलो श्रमिक संगठन यूनिट्राभले मजदुरलाई शोषण गर्ने पर्यटन कम्पनीहरुमा तालाबन्दी गरिदिने चेतावनी दिएको छ । शनिबार काठमाडौंमा सम्पन्न तेस्रो प्रतिनिधि परिषद् बैठकमा यूनिट्राभका अध्यक्ष ...

सम्बन्धित सामग्री

धार्मिक–सांस्कृतिक सहिष्णुतामाथि आँखा नलगाउन मन्त्री किरातीको चेतावनी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले नेपालको धार्मिक र सांस्कृतिक सहिष्णुतामाथि आँखा नलगाउन चेतावनी दिएका छन् । पछिल्लो समय नेपालको धार्मिक र सांस्कृतिक सहिष्णुतामा खलल पु¥याउने विभिन्न गतिविधि बढेको उल्लेख गर्दै मन्त्री किरातीले त्यस्तो गतिविधि स्वीकार्य नहुने बताए । इलामको माङसेबुङस्थित किरात धर्मगुरु आत्मानन्द लिङ्देनको ७०औँ जन्मोत्सवको उद्घाटन गर्दै मन्त्री किरातीले धर्मनिरपेक्षताको […]

उद्योगका चाबी बैंकलाई बुझाउने चेतावनी

उद्योगी व्यवसायीले बैंकले बढाएको ब्याज नघटाए उद्योगको चावी बैंकलाई बुझाउने चेतावनी दिएका छन् । तिलोत्तमा उद्योग व्यापार संगठनले आयोजना गरेको दोस्रो तिलोत्तमा राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०७९ को उद्घाटन कार्यक्रममा बिहीबार बोल्दै उनीहरुले बैंकको ब्याज नघटाए चरणबद्ध आन्दोलन गर्न बाध्य हुने बताए । आन्दोलन अघि उद्योगको चावी बैंकहरुलाई बुझाउने उनीहरुको भनाइ छ ।तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले उद्योगीले उठाएका जायज मागलाई सरकारले समन्वय गरेर समाधान गर्

इन्धनको मूल्यवृद्धि तत्काल फिर्ता गर ! सङ्घर्षमा जाने श्रमिककाे चेतावनी

काठमाडौं : पर्यटन क्षेत्रका श्रमिकहरूले गठबन्धन सरकारले पेट्रोल, डिजेल र मट्टितेलमा गरेको चर्को मूल्यवृद्धि तत्काल फिर्ता नगरे सडक सङ्घर्ष गर्ने चेतावनी दिएका छन्।पर्यटन क्षेत्रका श्रमिक सङ्गठनहरू नेपाल ट्रेकिङ ट्राभल्स र्‍याफ्टिङ एयरलाइन्स श्रमिक युनियन (युनिट्राभ) र नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर युनियन (नेस्वहोमयु)ले विज्ञप्ति जारी गरेर इन्धनमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारको ध्यानाकर्षण गराएका छन्।विज्ञप्तिमा भनिएको छ, ‘इन्धनमा भएको मूल्

इन्धनको मूल्यवृद्धि फिर्ता नभए सडक संघर्षमा उत्रने पर्यटन श्रमिकहरुको चेतावनी

पर्यटन क्षेत्रका श्रमिकहरुले सरकारले पेट्रोल, डिजेल र मट्टितेलमा गरेको चर्को मूल्यवृद्धि तत्काल फिर्ता नगरे सडक संघर्ष गर्ने चेतावनी दिएका छन् । पर्यटन क्षेत्रका श्रमिक संगठनहरु नेपाल टे«किङ ट्राभल्स ¥याफ्टिङ एयरलाएन्स श्रमिक युनियन (युनिट्राभ) र नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेण्ट मजदुर युनियन (नेस्वहोमयू) ले विज्ञप्ति जारी गरेर इन्धनमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारको ध्यानाकर्षण गराएका हुन् ।विज्ञप्तिमा भनिएको छ, ‘इन्धनमा भएको मूल्यबृद्धिसँगै सार्वजनिक य

मन्त्री आलेको चेतावनी : निजगढ विमानस्थल बन्छ भनेर धेरै नउफ्रिनुस्

काठमाडौँ- संस्कृति पर्यटन तथा नागरिक उड्डयनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्छ भनेर नउफ्रिन मन्त्रीहरूलाई चेतावनी दिएका छन् । आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरको प्रस्तावित आन्तरिक टर्मिनल भवनको शिलान्यास गर्दै मन्त्री आलेले सरकारले आगामी आर्थिक वर्षका लागि छुटाएको बजेटप्रति आपत्ति जनाउँदै विमानस्थल बन्छ भनेर अव्यवहारिक कुरा नगर्न मन्त्रीहरूलाई चेतावनी दिएका हुन् । मन्त्री आलेले निजगढ विमानस्थलमा रोक […]

अर्थमन्त्रीलाई मन्त्री आलेको चेतावनी : निजगढ विमानस्थल बन्छ भनेर धेरै नउफ्रिनुस्

काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्छ भनेर नउफ्रिन मन्त्रीहरुलाई चेतावनी दिएका छन्। आइतवार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल गौचनको प्रस्तावित आन्तरिक टर्मिनल भवनको शिलान्यास गर्दै अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि छुट्याएको बजेटप्रति आपत्ति जनाउँदै विमानस्थल बन्छ भनेर अव्यवहारिक कुरा नगर्न मन्त्रीहरुलाई चेतावनी दिएका हुन्। उनले २६ करोड बजेट छुट्याएर अन्तर्राष्ट्रिय विमान नबन्ने बताए। केही मन्त्री

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्छ भनेर नउफ्रिन मन्त्री आलेको चेतावनी

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्छ भनेर नउफ्रिन मन्त्रीहरुलाई चेतावनी दिएका छन् । आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरको प्रस्तावित आन्तरिक टर्मिनल भवनको शिलान्यास गर्दै मन्त्री आलेले सरकारले आगामी आर्थिक वर्षका लागि छुट्टयाएको बजेटप्रति आपत्ति जनाउँदै विमानस्थल बन्छ भनेर अव्यवहारिक कुरा नगर्न मन्त्रीहरुलाई चेतावनी दिए ।उनले २६ करोड बजेट छुट्याएर अन्तर्राष्ट्रिय विमान नबन्ने बताए । मन्त्री आलेले अर्थमन्त्री जनार्दन शर्माप्रत

घमण्ड नगर्न एमाले अध्यक्ष केपी ओलीलाई चेतावनी

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले स्थानीय तह निर्वाचनमा ६० प्रतिशत जित हासिल गर्ने घमण्ड नगर्न एमाले अध्यक्ष केपी ओलीलाई चेतावनी दिनु भएको छ ।ओलीकै घमण्डका कारण बामपन्थीहरूको दुईतिहाइ नजिकको संघीय सरकार ढलेको र प्रदेश सरकार पनि गुमाउनु परेको उल्लेख गर्दै मन्त्री आलेले स्थानीय तह निर्वाचनमा पनि ६० प्रतिशत जित हासिल गर्ने […]