अमेरिकामा यो बर्ष ट्याक्स फाइल गर्ने अन्तिम दिनका रुपमा अप्रिल १८ लाई तोकिएको छ । सामान्यतया अप्रिल १५ सम्म ट्याक्स फाइल गरिसक्नुपर्ने भएतापनि यो बर्ष अप्रिल १८ मंगलबारसम्मको डेडलाइन तोकिएको हो । अप्रिल १८ भित्र ट्याक्स फाइल गर्न नसक्ने करदाताहरुले अक्टोबर १७ सम्म फाइल गर्नेगरी अवधि थपका लागि अनुरोध समेत गर्न सक्छन् । ट्याक्स फाइलका […]