अख्तियारद्वारा महानगरका फाइल नियन्त्रण

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगन्ज महानगरपालिकाका राजश्व सम्बन्धी फाइल नियन्त्रणमा लिएको छ । आयोगको हेटौँडा कार्यालयबाट खटिएको टोलीले महानगरको राजश्व शाखाको फाइल नियन्त्रणमा लिएको हो। महानगरपालिका विरुद्ध परेको उजुरीको पछि आयोगले फाइल माग गरेकोमा महानगरले फाइल नदिएपछि आयोगको टोली आफै गएर फाइल नियन्त्रणमा लिएको आयोगका एक अधिकारीले बताएका छन् । पछिल्लो समय स्थानीय […]

सम्बन्धित सामग्री

युएससीआईएसबाट ढिलो भिसा थप र स्टाटस परिवर्तन फाइल गर्नेलाई माफी दिने नीति

युएससीआईएसले आज आफ्नो नीति पुस्तिकामा अद्यावधिक घोषणा गर्दै युएससीआईएसको विवेकमा र केहि सर्तहरूमा समयमा भिसा थप र स्टाटस परिवर्तन फाइल गर्न नसकेका आवेदकलाई माफी दिने नीति ल्याएको छ । कुनै गैरआप्रवासीले समयमै भिसा थप र स्टाटस परिवर्तन फाइल गन असफल भएको खण्डमा त्यस्तो ढिलाई आवेदक वा निवेदकको नियन्त्रण बाहिरको असाधारण परिस्थितिहरूको कारणले भएको खण्डमा क्षमा […]

ठूल्ठूला भ्रष्टाचारका काण्डको खोजीनीति गरिने छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको पक्षमा काम गर्ने, भ्रष्टाचार नियन्त्रण, सुशासन अभिवृद्धि र समृद्धि माओवादीबाट मात्र सम्भव भएको बताउनुभएको छ । उहाँले अनियमितता, भ्रष्टाचारसम्बन्धी अन्य फाइल पनि सरकारले क्रमशः खोतल्ने जानकारी दिँदै प्रधानमन्त्री दाहालले ठूल्ठूला भ्रष्टाचारका काण्डको खोजीनीति गरिने बताउनुभयो । उहाँले भन्नुभयो- “अरुले गर्दा यो सम्भव हुने कुरा होइन …

झापामा सात उद्योग कारबाहीमा

काठमाडौँ,२६ पुष । झापामा सात उद्योग कारबाहीमा परेका छन् । सरकारले तोकेको मापदण्ड विपरीतका दूषित तथा न्यून गुणस्तरीय वस्तु उत्पादन गर्ने सात उद्योग कारबाहीमा परेको खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख नारायणप्रसाद भट्टराईले जानकारी दिए । कारबाहीमा परेका उद्योगमा पानी उद्योग, चिया, तेल, दाना (पशु आहार) उद्योगलगायत रहेको प्रमुख भट्टराईले बताए । “केही फाइल […]

अख्तियारद्वारा बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मा छापा, फाइलहरु नियन्त्रण

जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुरधामस्थित रहेको बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मा छापा मारेर फाइल नियन्त्रणमा लिएको छ। शनिबार आयोगको कार्यालय बर्दिबासबाट खटेको टोलीले घुम्ती शौचालयको कागजातसहित करिब तीन वटा योजनाको फाइल नियन्त्रणमा लिएको छ । आयोगमा विभिन्न उजुरीहरू परेपछि कार्यालयबाट सो सम्बन्धी कागजातहरू माग गरिएको थियो । यस अघि पनि आयोगको कार्यालय बर्दिबासबाट […]

ह्वाट्सएपको नयाँ रियाक्सन ईमोजी र गलत जानकारी नियन्त्रण गर्ने टूल सार्वजनिक

ह्वाट्सएपले नयाँ रियाक्सन ईमोजी र गलत जानकारी नियन्त्रण गर्ने टूल सार्वजनिक गरेको छ ।  मान्छेलाई च्याटमै मेसेज पठाउने झन्झटबाट बचाउँनका लागि ह्वाट्सएपले रियाक्सन ईमोजी फिचर ल्याउने भएको हो । त्यस्तै एपले ३२ जनासम्मको भ्वाइस कल र २ जिबीसम्मको फाइल सेयर गर्ने अप्सन पनि दिनेछ । योसँगै ग्रुप एडमिनिशट्रेटरले म्यासेज डिलिट गरिदिन सक्ने फिचर पनि एपमा समावेश गरिएको छ...

कसैले बदनाम गराउने षड्यन्त्र गर्दैमा किन राजीनामा दिनेः मुख्यमन्त्री राउत

काठमाडौं, असोज १४ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफूलाई बदनाम गर्न विभिन्न गिरोह लागिरहेको आरोप लगाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयागले ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ कार्यक्रम अन्तर्गत साइकल खरिदमा अनियमितता भएको फाइल नियन्त्रण लिँदाको प्रक्रिया र प्रस्तुति गलत भएको उनको दाबी छ । मुख्यमन्त्री राउतले भने, “मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ […]

कोरोना नियन्त्रण गर्न गठित उच्चस्तरीय समिति खारेज

फाइल तस्बिर । काठमाडौं । सरकारले कोरोना नियन्त्रण गर्न गठन गरेको उच्चस्तरीय समन्वय समिति खारेज गरेको छ

कोरोना सङ्क्रमण रोक्न महिला स्वास्थ्य स्वयंसेविका पनि परिचालन गरिने

फाइल तस्बिर । काठमाडौं । सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि ग्रामिण स्वास्थ्य स्वयम् सेविका पनि