अमेरिकामा गतबर्षको ट्याक्स फाइल गरेका र तिर्नुपर्ने रकम समेत तिरिसकेका कतिपय करदातालाई आईआरएसले ट्याक्स फाइल गर्न छुटेको भन्दै सुचना पठाइरहेको छ । यदि उनीहरुले २०२० को ट्याक्स फाइल नगरेको खण्डमा उनीहरुले क्रेडिट गुमाउने भन्दै सीपी ८० नामको सुचना पठाइएको छ । तर अधिकांशले गतबर्षको ट्याक्स प्रकृयामा लैजान आईआरएसबाट भएको ढिलाईका कारण त्यस्तो सुचना प्राप्त गरेको […]