कोठा भाडाको सट्टामा ‘सेक्स’

आइरल्याण्डमा कोठा भाडाका लागि अनौठो विज्ञापन जारी गरिएको छ । उक्त विज्ञापनमा घरधनिले कोठा भाडाको सट्टामा यौनसम्पर्क गर्नुपर्ने माग राखेका छन् । उनले विज्ञापनमा ‘सेक्स फर रेन्ट’ पनि लेखिएको छ । यो सुविधा युवतीहरुका लागि मात्र दिइने विज्ञापनमा उल्लेख छ । आइरल्याण्डमा भाडामा बस्न घर वा कोठा पाउन मुश्किल छ । भाडामा पनि अत्यधिक हुने भएकाले भाडा तिर्न नसक्ने भएकाले यस्ता विज्ञापनमा उल्लेख भएका जस्ता घर वा कोठामा कम भाडा तिरेर बस्न बाध्य छन् युवतीहरु । के छ विज्ञापनमा ? डबलिनमा भा

सम्बन्धित सामग्री

नगरपालिकाले कोठा भाडा नलगाउन निर्देशन दिन्छ, मान्दैनन् दलहरू

व्यावसायिक प्रयोजनमा लगाइएका सटर खाली गराउन एमाले, माओवादी केन्द्र, जनमोर्चा र राप्रपालाई ३५ दिने अल्टिमेटमसमेत दिइएको थियो । अल्टिमेटम दिएको बिहीबार ८७ दिन पुगेको छ । तर, हालसम्म पनि दलहरूले सटर खाली गराएका भने छैनन् ।

घरघरमा संक्रमित, छैन नियमन र अनुगमन, आरोप प्रत्यारोपमा तीनै तहका सरकार

काठमाडौं महानगरपालिका– ३२, कोटेश्वरमा कोठा भाडा लिएर बसिरहेका सुवास विक कोरोनाले थिलिएको तीन दिन बित्यो । एक्लै भएकाले उनको रेखदेख गर्ने कोही पनि छैनन् । कोरोनासँग लडिरहेका उनी राज्य नभएको अनुभूति गर्छन् ।

प्रचण्ड अब सामान्य घरमा कोठा भाडा लिएर बस्ने

काठमाडौं, १० पुष । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल अब सामान्य घरमा कोठा भाडा लिएर बस्ने भएका छन् । उनले आफूले अब छिट्टै यस्तो तयारी गरेको खुलासा गरेका हुन् । यसअघि उनीमाथि विलाषी जीवन व्यतित गरिरहेको आरोप लाग्ने गरेको छ। दाहालले आफूले हलो जोतेको पनि सुनाएका छन् । उनले आफू गरिब, किसान परिवारबाट […]

सुब्बाको प्रेम [भाग-२]

विभक्त काठमाडौँ गईकीर्तिपुरको पाँगा दोबाटोमा कोठा लिएर बस्ने निधो गरे। कोठा भाडा रु. पाँच हजार,फोहोरको रु. सय, पानी यथेष्ट थिएन। साताको दुई दिन दुई सय लिटरको दुई ड्रम पानी जसबापत रु.डेढ सय र खानेपानी जारको किन्नुपर्ने सर्तमा कोठाको टुङ्गो लाग्यो। कोठा कीर्तिपुरमा थियो। कार्यालय रामशाहपथस्थित सर्वोच्च अदालतमा थियो। बिहान बेलुका खाना पकाउने, खाने र केही […]

परिचयपत्र हेरेरमात्र कोठा भाडा दिन गृहको अनुरोध

काठमाडौं । गृहमन्त्रालयले परिचयपत्र नभएकालाई कोठा वा फ्ल्याट भाडामा नदिन अनुरोध गरेको छ । अवैध रुपमा नेपाल भित्रिएका विदेशी नेपालमा आएर कोठा भाडामा लिन थालेपछि गृह मन्त्रालयले सो अनुरोध गरेको हो। गृह मन्त्रालयले परिचय लुकाइ कोठा भाडामा लिन आउने वा काम गर्न आउने मानिस भेटिए प्रहरीलाई खबर गर्न समेत विज्ञप्तिमार्फत अुनरोध गरेको छ। ुपछिल्ला केही […]

पत्रकारको आवरणमा नेपालगञ्जमा ब्राउनसुगरको कारोबार गर्ने भारतीय पक्राउ

नेपालगञ्ज – पत्रकारको परिचय बोकेका भारतीय नागरिक नेपालगञ्जमा ठूलो मात्रामा ब्राउनसुगरसहित पक्राउ परेका छन्। नेपालगञ्जको वडा नं. १२ मा कोठा भाडा लिएर बसेका दुई जना भारतीयसहित तीन जनालाई लागु औषध नियन्त्रण ब्यूरो, वडा प्रहरी र जिल्ला प्रहरीको टोलीले ४३ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय, बाँकेका डीएसपी एवं प्रवक्ता मधुसुदन न्यौपानेका अनुसार, भारत […]

बजार खुले पनि बढेन व्यापार

निषेधाज्ञा खुकुलो बनेसँगै नेपालगन्जमा पहलपहल बढ्दो छ। कोरोना भाइरसको प्रभाव नराम्री थेगेको व्यापार भने अझ उकालो लाग्न सकेको छैन। जसले गर्दा व्यापारीलाई कोठा भाडा तिर्नसम्म हम्मेहम्मे भएको छ।...

रुपा सुनारको विषयमा अफवाह फैलाएर समाचार लेख्ने ६ अनलाइन बन्द

काठमाडौं । प्रेस काउन्सिल नेपालले अफवाह फैलाएर रुपा सुनार र सरस्वती प्रधानको कोठा भाडा लिनेसम्बन्धी समाचार लेख्ने ६ अनलाइन बन्द गर्ने भएको छ । रुपा सुनार र सरस्वती प्रधानको कोठा भाडा लिनेसम्बन्धी विवादका विषयमा अफवाह फैलाएर समाचार लेख्ने खबरमाला डटकम, कालापानी पोस्ट, मिडिया २० पोस्ट, आजको नयाँ डटकम, ग्यालेक्सी सेभेन एक्सप्रेस डटकम र साझा मिडिया... The post रुपा सुनारको विषयमा अफवाह फैलाएर समाचार लेख्ने ६ अनलाइन बन्द appeared first on Purbeli News.

रुपा सुनार प्रकरण : शिक्षामन्त्री श्रेष्ठले गरेको हस्तक्षेपविरुद्ध चौतर्फी विरोध

सञ्चारकर्मी रुपा सुनारमाथि कोठा भाडा लिने क्रममा भएको जातीय विभेदको घटनामा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले पीडकलाई छुटाएर विभेदको संरक्षण गरेको भन्दै देशव्यापी विरोध भएको छ । सरकारवादीमा मुद्धामा पीडितलाई न्याय दिलाउनुपर्ने सरकारका...

प्राविधिकहरुलाई जीवनको आग्रह–‘कठिन समयमा धैर्यता र आत्मबल नगुमाउनुहोला’

नेपाली चलचित्र क्षेत्र लामो समयदेखि ठप्प रहँदा यसको मारमा चलचित्र प्राविधिकहरु परेका छन् । दैनिक काम गरेर आफ्नो जीवन चलाउँदै आएका सयौं प्राविधिकहरुलाई कोठा भाडा तिर्न र दैनिकी चलाउन समस्या परेको छ । यसैले, निषेधाज्ञाको समयमा चलचित्र प्राविधिक संघले समस्यामा परेका चलचित्र प्राविधिकहरुलाई सहयोग गरिरहेको छ । चलचित्र प्राविधिक संघको यो कार्यमा देश भित्र र […]