रुपा सुनारको विषयमा अफवाह फैलाएर समाचार लेख्ने ६ अनलाइन बन्द

काठमाडौं । प्रेस काउन्सिल नेपालले अफवाह फैलाएर रुपा सुनार र सरस्वती प्रधानको कोठा भाडा लिनेसम्बन्धी समाचार लेख्ने ६ अनलाइन बन्द गर्ने भएको छ । रुपा सुनार र सरस्वती प्रधानको कोठा भाडा लिनेसम्बन्धी विवादका विषयमा अफवाह फैलाएर समाचार लेख्ने खबरमाला डटकम, कालापानी पोस्ट, मिडिया २० पोस्ट, आजको नयाँ डटकम, ग्यालेक्सी सेभेन एक्सप्रेस डटकम र साझा मिडिया... The post रुपा सुनारको विषयमा अफवाह फैलाएर समाचार लेख्ने ६ अनलाइन बन्द appeared first on Purbeli News.

सम्बन्धित सामग्री

नेपाली पात्रोको अद्भूत रेडियो– रेडियो पनि समाचार पनि

नेपाली पात्रोले ‘अद्भूत रेडियो– रेडियो पनि अनलाइन समाचार पनि‘ भन्ने थिममा आईओएस तथा एन्ड्रोएड दुवै माध्ययमहरुमा नयाँ अपडेट सार्वजनिक गरेको छ । यसमा रेडियोका स्रोताहरुले नेपाली पात्रोमा रहेको आफूलाई मनपर्ने रेडियोलाई सुन्दा त्यही त्यस रेडियोको आधिकारिक अनलाइन समाचारका हेडलाइनहरु पनि पढ्न पाउनेछन् । ती समाचारहरूलाई विभिन्न सामाजिक सञ्जालहरुमा सेयर गर्न पनि मिल्छ ।सातवटै प्रदेशका लोकप्रिय स्थानीय एफएम रेडियोहरुले अनलाइन भर्जनमा समेट्ने पलपलको खबर, अपडेटेड र ब्रेकिङ समाचारहरू सोही

आधारहीन समाचार नहटाए कानुनी उपचारमा जाने करिश्माको चेतावनी

काठमाडौं । स्थानीय तह निर्वाचनको विषयलाई लिएर आफ्नो चरित्रहत्या गर्नेगरी कतिपय अनलाइन सञ्चारमाध्यमले समाचार प्रकाशन गरेको भन्दै अभिनेत्री करिश्मा मानन्धरले आपत्ति जनाएकी छन् । उनले त्यस्ता समाचार नहटाए कानुनी उपचारमा जाने चेतावनी समेत दिएकी छन् । करिश्माले ललितपुरको गोदावरी नगरपालिका लगायत देशभर नेकपा एमालेको चुनावी अवस्थालाई लिएर कतिपय अनलाइन सञ्चारमाध्यमले आफ्नो चरित्र हत्या हुनेगरी समाचार […]

फड्को मार्दै अनलाइन पत्रकारिता, चुनौतीका चाङ उस्तै

सन् १४५६ मा प्रिन्टिङ प्रेसको आविष्कार भएपछि सुरू भएको पत्रकारिता वर्तमान समयसम्म आइपुग्दा छापा, रेडियो, टेलिभिजन हुँदै आज अनलाइन पत्रकारितासम्म आइपुगेको छ । इन्टरनेटको सन्जालभित्र विभिन्न वेब साइटमा सूचना तथा समाचार उपलब्ध गराउने प्रक्रियालाई अनलाइन पत्रकारिता भनिन्छ । अनलाइन पत्रकारिताको सुविधा भनेको आफ्नो इच्छा अनुसार वेभसाइटमा भिजिट गरी पढ्न र हेर्न सकिनु हो । नेपालमा पनि प्रायः सबै अखबारहरु इन्टरनेटमा गइसकेकाले तिनलाई पाठकले आफ्नो इच्छा अनुकूल पढ्न सक्छन् ।नेपालमा मर्कन्टाइल प्रालिले

दुई अनलाइन प्रेस काउन्सिलको कालोसूचीमा

प्रेस काउन्सिलले पत्रकारिताको आचारसंहिता प्रतिकूल हुने गरी समाचार सामग्री सम्प्रेषण गरेको भन्दै दुई अनलाइन समाचार पोर्टललाई कालोसूचीमा राखेको छ । काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालका अनुसार नेपाल आज डट कम र सगरमाथा खबर डट कमलाई कालोसूचीमा राखिएको छ । काउन्सिलले २०७८ साउनदेखि २०७८ फागुन १२ गतेसम्म विभिन्न मिडियाविरुद्ध १३२ वटा उजुरी परेका थिए । यस्तै, आठवटा जनगुनासा दर्ता भएकामा हालसम्म ८१ उजुरी र चारवटा जनगुनासा फछ्र्योट भएका छन् । यस अवधिमा भएका १७१ वटा स्वअनुगमन सामग्रीमध्ये १४९

भ्रामक समाचार प्रेषित  गरेको भन्दै सेञ्चुरी बैंकको आपत्ति

सेञ्चुरी कमर्सियल बैंकले बैंक र बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठविरुद्ध भ्रामक समाचार प्रेषित  गरेको भन्दै यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बैंकले भनेको छ,‘संचालक तथा सम्बन्धित व्यक्तिको विरुद्ध भ्रामक र कपोकल्पित समाचार केही अनलाइन संचारमाध्यममा समाचार प्रेषित भएको प्रति बैंकको गम्भिर ध्यानाकर्षण भएको छ । यस्ता कपोकल्पित भ्रमपूर्ण समाचारप्रति बैंक खेद व्यक्तगर्न चाहन्छ ।’ बैंकले विप्रेषण कारोबार गर्न मौरिससमा दर्ता भएको एम एण्ड रेमिटसँग विप्रेषण कारोबार गरेको र उक्त कम्पनीबाट असुली गर्नु पर्ने रकमका सम्...

अफवाह फैलाएर समाचार लेख्ने ६ अनलाइन बन्द

प्रेस काउन्सिल नेपालले अफवाह फैलाएर समाचार लेख्ने ६ अनलाइन बन्द गराउने भएको छ । रुपा सुनार र सरस्वती प्रधानको कोठा भाडा लिने सम्बन्धी विवादका  विषयमा अफवाह फैलाएर समाचार लेख्ने खबरमाला डटकम, कालापानी पोस्ट,  मिडिया २० पोस्ट, आजको नयाँ डटकम, ग्यालेक्सी सेभेन एक्सप्रेस डटकम र साझा मिडिया डटकम अनलाइन बन्द गराउन नेपाल दुरसञ्चार प्राधिकरणलाई प्रेस काउन्सिलले आज पत्र पठाएको हो । यी अनलाइनले सुनारलाई युरोपियन युनियन (इयू) बाट रु डेढ करोड खाएको जस्ता लाञ्छना लगाएका थिए ।यही असार १ गते कोठा भाड

रुपा सुनार प्रकरणमा : ६ अनलाइन कारबाहीमा

प्रेस काउन्सिल नेपालले अफवाह फैलाएर समाचार लेख्ने छ अनलाइन बन्द गराउने भएको छ । रुपा सुनार र सरस्वती प्रधानको कोठा भाडा लिनेसम्बन्धी विवादका  विषयमा अफवाह फैलाएर समाचार लेख्ने खबरमाला डटकम, कालापानी पोस्ट,  मिडिया २० पोस्ट, आजको नयाँ डटकम, ग्यालेक्सी सेभेन एक्सप्रेस डटकम र साझा मिडिया डटकम अनलाइन बन्द गराउन नेपाल दुरसञ्चार प्राधिकरणलाई प्रेस काउन्सिलले आज पत्र पठाएको हो । यी अनलाइनले सुनारलाई युरोपियन युनियन (इयु) बाट रु डेढ करोड  खाएको जस्ता लाञ्छना लगाएका थिए ।     यही असार १ गते...