Use App
Read now
(current)
Download
Shilapatra
चैत्र २०७९
नगरपालिकाले कोठा भाडा नलगाउन निर्देशन दिन्छ, मान्दैनन् दलहरू
व्यावसायिक प्रयोजनमा लगाइएका सटर खाली गराउन एमाले, माओवादी केन्द्र, जनमोर्चा र राप्रपालाई ३५ दिने अल्टिमेटमसमेत दिइएको थियो । अल्टिमेटम दिएको बिहीबार ८७ दिन पुगेको छ । तर, हालसम्म पनि दलहरूले सटर खाली गराएका भने छैनन् ।
पूर्ण विवरण