क्षमताभन्दा बढी भार बोकेका टिपरलाई कारबाही गर्दै प्रहरी

दाङ– ओभरलोड बोकेका टिपरलाई दाङ प्रहरीले निसाना बनाएको छ। सिमेन्ट उद्योगमा चुनढुंगा पुर्‍याउन सडकमा निस्किएका ओभरलोड बोकेका टिपरलाई प्रहरीले कारबाही थालेको हो। सोमबार र मंगलबार धेरै स्थानबाट टिपरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए। वडा प्रहरी कार्यालय लमहीमा मात्रै १५ वटा टिपर नियन्त्रणमा छन्। नियन्त्रणमा लिएको २४ घण्टा नाघेको […]

सम्बन्धित सामग्री

प्रहरी कार्यालयभित्र गोली चलेको घटनामा इन्स्पेक्टरलाई कारबाही सिफारिस

३० फागुन, काठमाडौं । प्रहरी कार्यालयभित्रै गोली चलेको घटनामा छानबिन गर्न गठित समितिले कार्यालय प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठलाई कारबाही गर्न सिफारिस गरेको छ । प्रहरी प्रभाग, बलम्बुमा गोली चलेको घटनामा इन्सपेक्टर श्रेष्ठलाई विभागीय कारबाही गर्न सिफारिस गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले बताए । बलम्बुमा ६ फागुनमा प्रहरी कार्यालयभित्रै श्रेष्ठको ९ एमएमको पेस्तोल […]

मधेश प्रदेश : २३७ प्रहरीमाथि कारबाही, एक हजार ४० प्रहरी पुरस्कृत

जनकपुर – प्रहरी अनुशासनविपरीत कार्य गर्ने २३७ प्रहरीलाई मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले कारबाही गरेको छ । प्रदेशका विभिन्न जिल्लामा खटिएकामध्ये अनुशासनहीन कार्य गर्ने ती प्रहरीलाई कारबाही गरिएको प्रवक्ता कार्कीले जानकारी दिए । सो अवधिमा उत्कृष्ट काम गर्ने एक हजार ४० प्रहरीलाई पुरस्कृतसमेत गरिएको छ ।

प्रहरी मृत्यु घटनाका दोषीलाई कारबाही गर्न मानवअधिकारवादी संगठनको माग

काठमाडौँ– ‘न्यायका लागि मानव अधिकार’ नामक मानव अधिकारवादी संगठनले लेटाङमा प्रहरी उर्मिला श्रेष्ठको हत्या भएको भन्दै दोषीलाई कारबाही गर्न माग गरेको छ । सोमबार संगठनका संयोजक ईन्द्रप्रसाद अर्यालले विज्ञप्ति जारी गरी कानुन हातमा लिन प्रयास गर्दै प्रहरी जवानमाथि नै घातक हतियार प्रयोग गरी हत्या भएको भन्दै दोषीहरूलाई कारबाही गर्न माग गरेका हुन् । जनताको जिउ […]

प्रहरी जवानको हत्या गर्नेलाई कारबाही गर्न माग

न्यायका लागि मानव अधिकारले मोरङ्गमा प्रहरी जवान उर्मिला श्रेष्ठको हत्या भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । सञ्जालले विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति ध्यानाकर्षण भएको जनाएको हो ।नागरिकको सुरक्षाका लागि खटिने प्रहरीको हत्यामा संलग्नलाई कारबाही गर्न माग गरिएको छ । कानुन कार्यान्वनमा बाधा नगर्न नागरिकलाई पनि अनुरोध गरको छ । सञ्जालले कानुन हातमा लिएर प्रहरी जवानको हत्या गर्ने र बालिकालाई यौन दुर्व्यवहार गर्ने शिक्षकमाथि कारबाही गर्न माग गरिएको सञ्जालका संयोजक ईन्द्र प्रसाद अर्यालले

निषेधाज्ञा उल्लंघन गर्नेलाई धमाधम कारबाही गर्दै प्रहरी

कञ्चनपुर। कोरोना भाइरस नियन्त्रणका लागि सरकारले आह्वान गरेको निषेधाज्ञा उल्लंघन गर्ने व्यक्ति र सवारी साधनलाई कञ्चनपुर प्रहरीले धमाधम कारबाही गर्न थालेको छ। गत वैशाख १६ गतेदेखि सोमबार साँझसम्म प्रहरीले निषेधाज्ञा उल्लंघन गर्ने पाँच हजार ५१३ पैदलयात्री र नौ हजार २८६ सवारी साधनलाई कारबाही गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए।

निषेधाज्ञा उल्लंघन गर्नेलाई धमाधम कारबाही गर्दै प्रहरी

कञ्चनपुर। कोरोना भाइरस नियन्त्रणका लागि सरकारले आह्वान गरेको निषेधाज्ञा उल्लंघन गर्ने व्यक्ति र सवारी साधनलाई कञ्चनपुर प्रहरीले धमाधम कारबाही गर्न थालेको छ। गत वैशाख १६ गतेदेखि सोमबार साँझसम्म प्रहरीले निषेधाज्ञा उल्लंघन गर्ने पाँच हजार ५१३ पैदलयात्री र नौ हजार २८६ सवारी साधनलाई कारबाही गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए।

रकम असुल्ने तीन प्रहरी अधिकृतमाथि कारबाही

काठमाडौं : आर्थिक अनियमितताको पुष्टि भएपछि नेपाल प्रहरीका दुई जना उच्च अधिकृत र एक अधिकृतलाई कारबाही भएको छ।नेपाल प्रहरीले आर्थिक अनियमिततामा संलग्न प्रहरी उपरीक्षकद्वय रामेश्वरप्रसाद यादव र विमल बस्नेत तथा प्रहरी निरीक्षक मेघराज चौरसियालाई कारबाही गरेको हो।यादव र बस्नेतको पाँच ग्रेड घटुवा र चौरसियाको चार ग्रेड घटुवा गरिएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ। बस्नेत, यादव र चौरसिया तीनजना कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयमा कार्यरत रहँदा आर्थिक अनियमितता गरेको छानविनबाट खुलेको थियो।बस्

ट्राफिकमा अनियमितता : दुई एसपीसहित तीन प्रहरी अधिकृतलाई कारबाही

आर्थिक अनियमितताको आरोपमा निलम्बनमा रहेका नेपाल प्रहरीका तीन अधिकृतमाथि प्रहरी प्रधान कार्यालयले कारबाही टुंगो लगाएको छ । एसपीद्वय विमल बस्नेत र रामेश्वरप्रसाद यादव तथा इन्स्पेक्टर मेघराज चौरसियालाई प्रहरी प्रधान कार्यालयले...