३० फागुन, काठमाडौं । प्रहरी कार्यालयभित्रै गोली चलेको घटनामा छानबिन गर्न गठित समितिले कार्यालय प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठलाई कारबाही गर्न सिफारिस गरेको छ । प्रहरी प्रभाग, बलम्बुमा गोली चलेको घटनामा इन्सपेक्टर श्रेष्ठलाई विभागीय कारबाही गर्न सिफारिस गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले बताए । बलम्बुमा ६ फागुनमा प्रहरी कार्यालयभित्रै श्रेष्ठको ९ एमएमको पेस्तोल […]