काठमाडौँ– ‘न्यायका लागि मानव अधिकार’ नामक मानव अधिकारवादी संगठनले लेटाङमा प्रहरी उर्मिला श्रेष्ठको हत्या भएको भन्दै दोषीलाई कारबाही गर्न माग गरेको छ । सोमबार संगठनका संयोजक ईन्द्रप्रसाद अर्यालले विज्ञप्ति जारी गरी कानुन हातमा लिन प्रयास गर्दै प्रहरी जवानमाथि नै घातक हतियार प्रयोग गरी हत्या भएको भन्दै दोषीहरूलाई कारबाही गर्न माग गरेका हुन् । जनताको जिउ […]